विद्युत लेपन
स्वरूप
विद्युत विच्छेदन क्रियाद्वारा एउटा धातुको जलप अर्को धातुमा लगाउन सकिन्छ । यस प्रक्रियालाई विद्युतलेपन क्रिया भनिन्छ । यस प्रक्रियाद्वारा तामाको जलप फलाममा लगाउन सकिन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=विद्युत_लेपन&oldid=627045" बाट अनुप्रेषित