"गौतम थर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎परिचय र इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
==परिचय र इतिहास==
==परिचय र इतिहास==
'''गौतम''' थर नेपाली(गोर्खा)को [[क्षेत्री]] तथा [[बाहुन]] परिवारमा पाइन्छ। यो थरको उत्पत्ति गौडबाट भएको विश्वास गरिएको छ। गौतमहरूको [[गोत्र]] '''अत्रि''' भएको हुंदा उनीहरू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। बोलचालमा गौतमलाई गोतामे पनि भनिन्छ|
'''गौतम''' थर नेपाली(गोर्खा)को [[क्षेत्री]] तथा [[बाहुन]] परिवारमा पाइन्छ। यो थरको उत्पत्ति गौडबाट भएको विश्वास गरिएको छ। गौतमहरूको [[गोत्र]] '''अत्रि''' भएको हुंदा उनीहरू [[अत्रि]] ऋषिका सन्तान भएको विश्वास गर्दछन्। बोलचालमा गौतमलाई [[गोतामे]] पनि भनिन्छ|
==सगोत्रीहरु==
==सगोत्रीहरु==
चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी
चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी
पङ्क्ति ११: पङ्क्ति ११:


==स्रोत==
==स्रोत==
*गौतम वंशावली भवानी गौतम
*गौतम वंशावली - भवानी गौतम

[[श्रेणी: थर]]





१९:५३, ५ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

परिचय र इतिहास

गौतम थर नेपाली(गोर्खा)को क्षेत्री तथा बाहुन परिवारमा पाइन्छ। यो थरको उत्पत्ति गौडबाट भएको विश्वास गरिएको छ। गौतमहरूको गोत्र अत्रि भएको हुंदा उनीहरू अत्रि ऋषिका सन्तान भएको विश्वास गर्दछन्। बोलचालमा गौतमलाई गोतामे पनि भनिन्छ|

सगोत्रीहरु

चापगाईँ, बस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी

बसोबास

गौतमहरु नेपाल, भारतको सिक्किम, आसाम, दार्जीलंग तथा अन्य राज्यहरू, भुटान, बर्मा, लगायत विश्वका अन्य धेरै देशका बासिन्दा हुन् ।

योगदान

नेपाल तथा भारतको राजनैतिक तथा प्राज्ञिक क्षेत्रमा गौतमहरुको योगदान धेरै पहिलेदेखि रहेको पाइन्छ।

स्रोत

  • गौतम वंशावली - भवानी गौतम