"सानो ताप्रे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७: पङ्क्ति १७:
|}}
|}}


'''ठूलो ताप्रे''' औषधीय गुण भएको वनस्पति हो । यो वनस्पति गाईवस्तुको लागि विषालु मानिन्छ
'''सानो ताप्रे''' औषधीय गुण भएको वनस्पति हो ।
==सानो ताप्रेको औषधीय गुणहरू==
घाउ, [[लुतो]], चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, [[भाइरस]]बाट लागेका रोग, [[कब्जियत]], अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । [[गर्भपतन]] भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।<ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}




{{ठुटो}}
{{ठुटो}}



[[श्रेणी:विषालु वनस्पति]]
[[श्रेणी:जडीबुटी]]
[[श्रेणी:जडीबुटी]]
[[श्रेणी:वनस्पति]]
[[श्रेणी:वनस्पति]]

१९:५७, ७ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

सानो ताप्रे
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
उपवंश:
वंश:
प्रजाति:
S. tora
वैज्ञानिक नाम
Senna tora
(L.) Roxb.
पर्याय

Numerous, see text

सानो ताप्रे औषधीय गुण भएको वनस्पति हो ।

सानो ताप्रेको औषधीय गुणहरू

घाउ, लुतो, चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, भाइरसबाट लागेका रोग, कब्जियत, अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । गर्भपतन भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।[१]

सन्दर्भ सामाग्रीहरू

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री