"कराइना तारामण्डल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: simple:Carina (constellation)
सा r2.7.2) (रोबोट ले थप्दै: jv:Carina
पङ्क्ति ४४: पङ्क्ति ४४:
[[it:Carena (costellazione)]]
[[it:Carena (costellazione)]]
[[ja:りゅうこつ座]]
[[ja:りゅうこつ座]]
[[jv:Carina]]
[[ko:용골자리]]
[[ko:용골자리]]
[[ku:Karîna (komstêr)]]
[[ku:Karîna (komstêr)]]

२२:५४, २३ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

कराइना तारामण्डल

कराइना खगोलीय गोलाको दक्षिणी भागमा देखिने एक तारामण्डल हो। यो कहिले आरगो नौका तारामण्डलमा शामिल हुन्थ्यो तर अब त्यो तारामण्डल तीन हिस्सामा बाँड़िएकोछ। रातका आसमानको अर्को सबभन्दा चम्किलो तारा, अगस्ति, यसमा शामिल छ।

अन्य भाषामा

अंग्रेज़ीमा गराइना तारामण्डललाई "करैना कॉन्स्टॅलेशन" (Carina constellation) लेखिन्छ। गराइना लेटिन भाषाको शव्द हो। फारसीमा यसलाई "शाहतख़्ता" (ur‎) र अरबीमा यसलाई "अल-क़ायदा" भनिन्छ - यी दुइटैको अर्थ "आधार" नैं हुन्छ।

कराइनामा खगोलीय वस्तुहरु

रात्रीका आकाशमा क्षीरमार्ग (हाम्रो आकाशगंगा)को फैलाव यस तारामण्डलबाट गुज्रन्छ यस लागि यसमा धेरै खुल्ला तारागुच्छ हेर्न सकिन्छ। हर साल आकाशमा गराइनाका क्षेत्रमा एटा कैरिनिड्स नामको उल्कापिंडहरुका बौछारहरु देख्न सकिन्छ जो सबभन्दा अधिक जनवरी २१को छेउछाउमा देखिन्छ।

यी पनि हेर्नुहोस्