"विश्व स्वास्थ्य सङ्गठन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबॉट: la:Consociatio Mundialis Sanitatis की जगह la:Ordo mundi sanitarius जोड़ रहा है
पङ्क्ति ५९: पङ्क्ति ५९:
[[ja:世界保健機関]]
[[ja:世界保健機関]]
[[jv:WHO]]
[[jv:WHO]]
[[ka:ჯანდაცვის მსოფლიო ორგანიზაცია]]
[[ki:WHO]]
[[ki:WHO]]
[[kk:Дүниежүзілік денсаулық сақтау ұйымы]]
[[kk:Дүниежүзілік денсаулық сақтау ұйымы]]

०३:२०, ५ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

विश्व स्वास्थ्य संगठनको ध्वज

विश्व स्वास्थ्य संगठन (डब्‍ल्‍यूएचओ) विश्वका देशहरू स्वास्थ्य संबंधी समस्याहरूमाथि आपसी सहयोग एवं मानक विकसित गर्ने संस्था होहै। विश्व स्वास्थ्य संगठनका १९३ सदस्य देश तथा दुइ संबद्ध सदस्य छन्। यो संयुक्त राष्ट्र संघको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रैल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रैलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ।

नेपाल पनि विश्व स्वास्थ्‍य संगठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थित छ।

सन्दर्भ

[१]

बाह्य सूत्र‍हरू

विश्व स्‍वास्‍थ्‍य संगठन