"हँसिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कचिया
हँसिया
पङ्क्ति ९: पङ्क्ति ९:
| related =
| related =
}}
}}
[[चित्र:Sickle hanging from a rusty nail at Ardeshir's farm.jpg|250px|thumb|right|हँसिया]]
'''कचिया''' लाई '''हँसिया'''अथवा '''आँसी''' पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ ।
'''कचिया''' लाई '''हँसिया'''अथवा '''आँसी''' पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ ।

१३:५१, २२ नोभेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

हँसिया
नेपालको मध्य पहाडमा प्रयोग गरिने हँसिया
अन्य नामहरू:आँसी
वर्गीकरण:काट्ने औजार
प्रकार:कचिया
खुर्पा
हँसिया

कचिया लाई हँसियाअथवा आँसी पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ ।


बनोट

यो करौँतीका जस्ता दाँत भएको फलामकाठबाट बनेको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ ।


प्रयोग

कचियाको प्रयोग घाँस काट्नका साथै धान, मकै, गहुँ, कोदो, खर  आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । अन्य घरायसी प्रयोजनका लागि पनि यसको आवश्यकता पर्छ ।


बाहिरी लिङ्कहरू