"पारिस्थितिक प्रणाली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन

पङ्क्ति १: पङ्क्ति १:
[[File:Blue Linckia Starfish.JPG|200px|thumb|''कोरल रिफ'' , सामुद्रिक पारिस्थितिक पद्धतिको उदाहरण]]

'''पारिस्थितिक पद्धति''' (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरुमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।

==प्रकार==
==प्रकार==
जीवजन्तूहरुको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :

१०:४६, २४ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

कोरल रिफ , सामुद्रिक पारिस्थितिक पद्धतिको उदाहरण

पारिस्थितिक पद्धति (अङ्ग्रेजी: Ecosystem) कुनै वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तर्सम्बन्ध हो । पारिस्थितिक पद्धतिमा अजैविक र जैविक तत्त्वहरुबीच शक्ति र पदार्थ आदानप्रदान हुनका साथै जैविक तत्त्वहरुबीच पनि यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ । हरेक प्रकारका वनस्पति र जीवजन्तू खानाका लागि कुनै न कुनै रूपमा अन्य तत्त्वहरुमा निर्भर रहनु पर्ने हुन्छ । यसबाट पनि पारिस्थितिक पद्धतिको महत्व प्रष्ट रूपमा थाहा पाउन सकिन्छ ।

प्रकार

जीवजन्तूहरुको वासस्थान एवम् वातावरणअनुसार पारिस्थितिक पद्धतिलाई मुख्यतः २ किसिममा बाँड्न सकिन्छ :

  1. पानीमा हुने वा जलिय पारिस्थितिक पद्धति
  2. जमिनमा हुने वा स्थलिय पारिस्थितिक पद्धति

बाह्य कडी