"थोमस पेन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: थप्दै {{Commonscat|Thomas Paine}} |
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी) |
||
पङ्क्ति १७: | पङ्क्ति १७: | ||
| notable_ideas = |
| notable_ideas = |
||
}} |
}} |
||
'''थोमस पेन''' ([[अङ्ग्रेजी भाषा| |
'''थोमस पेन''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: '''Thomas Paine''', ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म [[इङ्गल्याण्ड]]को [[नाफर्क]] काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्गल्याण्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको ''कॉमन सेंस'' नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; [[जोन एडम्स]] (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "''कॉमन सेँस''को लेखकको कलम विना [[जर्ज वासिङ्टन]]को तरबार उठाउनु निरर्थक हुने थियो ।" |
||
==जीवनी== |
==जीवनी== |
२३:०४, ७ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन
थोमस पेन | |
---|---|
जन्म | ९ फेब्रुअरी १७३७ |
मृत्यु | ८ जुन १८०९ |
हस्ताक्षर | |
थोमस पेन (अङ्ग्रेजी: Thomas Paine, ९ फेब्रुअरी १७३७ – ८ जून १८०९)अमेरिकाली लेखक, आविष्कारक, बुद्धिजीवी, क्रान्तिकारी र अमेरिकाको राष्ट्रपिताहरु मध्ये एक थिए । उनको जन्म इङ्गल्याण्डको नाफर्क काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इङ्गल्याण्ड छोडेर अमेरिका गए । उनले सन् १७७४ को अमेरिकन क्रान्तिमा अहम भूमिका निभाए र उनको कॉमन सेंस नामक पुस्तक अमेरिकामा स्वतन्त्रताको जागरूकता ल्याउनमा सफल भयो; जोन एडम्स (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भने, "कॉमन सेँसको लेखकको कलम विना जर्ज वासिङ्टनको तरबार उठाउनु निरर्थक हुने थियो ।"
जीवनी
सन्दर्भ
बाह्य लिङ्कहरू
विकिमिडिया कमन्समा थोमस पेन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।