"मारिन सिलिच" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: थप्दै {{Commonscat|Marin Čilić}}
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ३१: पङ्क्ति ३१:
'''मारिन सिलिच''' (जन्म:१९८८ सेप्टेम्बर २८) क्रोएसियाका व्यावसायिक टेनिस खेलाडी हुन् । उनी वर्तमानमा [[युएस ओपन (टेनिस)|युएस ओपन]] २०१४ का पुरुष तर्फका एकल बिजेता हुन् ।<ref>{{cite web|url=http://www.synergyfm.com.np/index.php?pageName=news-detail&id=15994|title=एस ओपन टेनिसको उपाधि क्रोएसियन खेलाडी मारिन सिलिचलाई|publisher=चितवनको आवाज|accessdate=भदौ २४,२०७१}}</ref> सिलिच हालसम्म १२ वटा एटिपी च्याम्पियनसिप जितीसकेका छन् । उनले एकल पुरुष तर्फ आफ्नो जीवनको सर्वोच्च ९औ क्रम २२ फेब्रुअरी २०१० मा प्राप्त गरेका थिए । उनले सन् २००९ को युएस ओपनमा विश्व नम्बर २ [[एन्डी मरे]]लाई हराएपछि विश्वको नजरमा आएका थिए । सिलिच २०१४ विम्बल्डनमा क्वार्टर फाइनलसम्म पुगेका थिए ।

==सन्दर्भ सामाग्री==
==सन्दर्भ सामग्री==
{{reflist}}
{{reflist}}

२२:११, २ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

मारिन सिलिच
सिलिच म्याड्रिड ओपनमा
राष्ट्र क्रोएसिया
निवासमोन्टे कार्लो, मोनाको
जन्म दिनसन् १९८८ सेप्टेम्बर २८
जन्म स्थानबोस्निया र हर्जगोभिना, युगोस्लाभिया
उचाई१.९८ मी (६ फिट ६ इन्च)
व्यावसायिक खेलाडीको रूपमा२००४
खेलहरूदायाँ-हाते (दुई-हाते ब्याकह्यान्डेड)
खेल जीवनको पुरस्कार राशी$१,०७,२२,९८९
एकल
खेल जीवनको रेकर्ड२९१-१६० (६४.३८%)
खेल जीवनको उपाधि१२
उच्च क्रमक्रम. ९ (२२ फेब्रुअरी २०१०)
हालको क्रमक्रम. ९ (८ सेप्टेम्बर २०१४)
ग्राण्ड स्ल्यामको नतिजा
अस्ट्रेलियन ओपनसेमीफाइनल (२०१० अस्ट्रेलियन ओपन)
फ्रेन्च ओपन4R (२००९,२०१० फ्रेन्च ओपन)
विमबल्डनक्वार्टर (२०१४ विम्बल्डन)
युएस ओपनबिजेता (२०१४ युएस ओपन)
अन्य प्रतियोगिता
ओलम्पिक खेल2R (२००८,२०१२ ओलम्पिक)
दोहोरो प्रतियोगिता
खेल जीवनको रेकर्ड५९-६५
खेल जीवनको उपाधि0
उच्च क्रमक्रम. ४९ (१५ अप्रिल २०१३)
उच्च क्रमक्रम. १११ (८ सेप्टेम्बर २०१४)
अन्तिम पटक अद्यावधिक: सेप्टेम्बर ८,२०१४.

मारिन सिलिच (जन्म:१९८८ सेप्टेम्बर २८) क्रोएसियाका व्यावसायिक टेनिस खेलाडी हुन् । उनी वर्तमानमा युएस ओपन २०१४ का पुरुष तर्फका एकल बिजेता हुन् ।[१] सिलिच हालसम्म १२ वटा एटिपी च्याम्पियनसिप जितीसकेका छन् । उनले एकल पुरुष तर्फ आफ्नो जीवनको सर्वोच्च ९औ क्रम २२ फेब्रुअरी २०१० मा प्राप्त गरेका थिए । उनले सन् २००९ को युएस ओपनमा विश्व नम्बर २ एन्डी मरेलाई हराएपछि विश्वको नजरमा आएका थिए । सिलिच २०१४ विम्बल्डनमा क्वार्टर फाइनलसम्म पुगेका थिए ।

सन्दर्भ सामग्री

  1. "एस ओपन टेनिसको उपाधि क्रोएसियन खेलाडी मारिन सिलिचलाई", चितवनको आवाज, अन्तिम पहुँच भदौ २४,२०७१ 

बाह्य लिंक