"शौनक" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६: पङ्क्ति ६:
{{आधार}}
{{आधार}}


[[श्रेणी:थर]]
[[श्रेणी:थरहरू]]
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:संस्कृति]]



१४:४३, ५ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

शौनक नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको गोत्र हो | ऋषि शौनकको शिक्षा लिएकाहरु शौनक गोत्रीय बने | शौनक गोत्रीयहरु आफूलाई शौनक ऋषिको सन्तान भन्ने गर्दछन | ऋषि शौनकका पूर्वज अयोध्यपति राजा दशरथका कुलगुरु बशिष्ठ हुन् | शौनक गोत्रका प्रवर शौनक ,बशिष्ठ / परासर गरेर तीन वटा हुन्छन यसैले यी तीन प्रवर शौनक ऋषिका पूर्वज र हाँगा हुन् |

पूर्वज

संख्या

शौनकले मान्ने विशेष पर्वहरू