प्रयोगकर्ता वार्ता:कत्यूरी राजाका वंशज

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]

नमस्ते, कत्यूरी राजाका वंशजज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपीडिया स्वागत (कुरा गर्ने) १८:२०, ४ जुलाई २०१६ (युटिसी(UTC))

तपाईको लागी गुलाब जामुन[सम्पादन गर्नुहोस्]

विकिपीडियामा तपाईंको योगदान देखेर खुसी लाग्यो । तपाईंको लेखन शैली राम्रो छ । व्याकरण र पूर्ण विराममा ध्यान दिनुहोला । साथै तपाईं नयाँ प्रयोगकर्ता हुनुहुन्छ त्यसैले आफुले बनाएको लेखमा मात्र योगदान दिने गर्नुहोला अरूले बनाएको लेखमा सम्पादन गर्न खोज्दा लेख बिग्रन सक्छ । न बुझेको कुरा नयाँ प्रयोकर्ता सहयोग टोलीसँग सम्पर्क राखेर सोध्नुहोला धन्यवाद ! --आर॰पी॰ जोशी वार्ता १९:३०, १ अगस्त २०१६ (युटिसी(UTC))

नेपाली विकिपीडियामा तपाईंको योगदानको कदर गर्दछु,अझै तपाईंको निरन्तर योगदान रहनेछ भन्ने पुर्ण विश्वासमा छु धन्यवाद ! रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०२:२८, १३ अगस्त २०१६ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते कत्यूरी राजाका वंशजज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

सुदूरपश्चिमको संस्कृति : परम्परा : श्री अकड्काँजी देवताको जाँत सम्वन्धी परिचयात्मक आलेख : लेखक एवं संकलक : बमबहादुर मल्ल, अ.न.पा. ४, उत्तर बनखेत कैलाली हाम्रो देश नेपालको सुन्दर सुदूरपश्चिमको डोटी र डडेलधुराको सीमानामा पर्ने धनगढी डडेलधुरा राजमार्गको हगुल्टे खान देखि उत्तर पूर्व माथि उकालो हिडेर लगभग १ घण्टामा पुगिने ठाउँमा देवाधिदेव श्री धण्टेश्वर देवताको प्राचीन मन्दिर छ । महर्षि वेद व्यास रचित स्कन्दपुराणको मानस खण्डमा यस पर्वतमा घण्टाकर्ण देवता विराजमान भएको भनि यसपर्वत लाइ घण्टाकर्णपर्वत भन्ने नामाकरण गरिएको छ । २०१४ सालमा राजा महेन्द्र आफ्नो सवारीको सिलसिलामा यस स्थानबाट भएर जादै गर्दा उहाँलाइ अद्भुत र दिव्य अनुभव भए पछि महेन्द्र सरकारले श्री घण्टेश्वर देवताकोे नियमित वार्षिक पूजाको लागि व्यवस्था मिलाउदै नेपाल सरकार बाट आवश्यक रकमको व्यवस्था मिलाउनु भएको थियो ,जो हाल सम्म निरन्तर रहि आएकोछ । यिनै देवताको नाउँ बाट नामाकरण गरिएको डोटी जिल्लाको श्री घण्टेश्वर गाउँ विकास समिति अन्तर्गत : खार, तोली, तल्लो बडाखेत, र सुन्लेक यति ४ गाउँको वीचमा पर्ने कनाली भन्ने स्थानमा श्री अकड्काँजी देवताको प्रसिद्ध मन्दिर छ । यी देवता श्री घण्टेश्वर देवताका पुरोहित र भण्डारी पनि हुन् भन्ने जन किंवदन्ती छ । यी चार गाउँका मल्ल रजवारहरुले श्री अकड्काँजी देवताको आ–आफ्नो शक्ति अनुसारको चन्दा र श्रमदान द्वारा २०३८ सालमा मन्दिर बनाएका छन् । अकड्काँजी देवताको वर्षको २ पटक पुजा हुन्छ । प्रथम पुजा जाँत (जात्रा) प्रतेक वर्ष भाद्र शुक्लपंञ्चमी (ऋषी पंञ्चमीका दिन) राती र दोश्रो जाँत कार्तीक शुक्ल पंचमी तिथिका दिन राति हुन्छ । साँझ पुजा लाग्नु भन्दा अगाडी चार गाउँका मल्ल रजवार परिवार आ–आफ्ना गाँउ र घर बाट पुज–पोख दुध ,दही , घिउ , फल– फुल इत्यादी लिएर दाइन–दमाऊ, भाना, भोक्कर बजाउदै मन्दीरमा पुग्दछन् । पुग्ने वित्तीकै मन्दीरको ५ परिक्रमा गर्दछन् । अकड्काँजी देवताको जय–जयकार गर्दैै घाँट, भाना, भोक्कर, मन्दीर भित्र राख्दछन् । यस देवताको सर सामान राख्ने भणार वा देउघर तल्लो बडाखेत गाऊँमा छ । त्यहाँ बाट पनि अकड्काँजी देवताका सम्पूर्ण भक्तहरु , कार्यकर्ताहरु सहित भणार राखिएको देउघरमा जम्मा भएर देवताको घाँट, भाना, झाँज, भोक्कर बजाउदै भणार र आलम, ल्याएर मन्दिर तिर आउँछन् । यस देवताको धामी ,भणरे, भाना, भोक्कर बजाउने सबै कार्यकर्ता मल्लहरु मात्रै हुन् । दाइन–दमाउ बजाउने दमाइहरु भने खार गाउँका हुन् । यस जाँत वा जात्रामा सरिक हुन श्री घण्टेश्वरदेवताका कार्यकर्ताहरु पनि (धामी, भणरे, माली र प्रमुख चार राठ) लक्ष्मि नगर गा.वि.स. को खैगाड, विनोडा र सैगडा गाऊँ बाट आउँछन् । पूजा लगाउने मुख्य पुजारी श्री सरस्वतिनगर गा.वि.स. वार्ड नं ५ जोरायल ओझागाँउका जोशीहरु हुन् । हालका पुजारी श्री दशरथ जोशी हुन् । श्री घण्टेश्वर देवताका मूल पुजारी पनि यिनै हुन् । यिनि भन्दा अगाडीका पुजारी यिन्कै दाजु पर्ने बाशुदेव जोशी थिए । पुज–पोखल धूप फल–फुल सबै एकै ठाउँमा जम्मा गरिन्छ । महिला ब्रतालुहरु पनि उपवास गरी आएकी हुन्छन् । यी अकड्काँजी देवता प्रति आस्था र विश्वास भएका सबै भक्तजनहरु आइसके पछि पुजारीले प्राचीन परम्परा अनुसार देवताको पूजा गर्न शुरु गर्दछन् । अन्य कार्यकर्ताहरु भने सबै भक्तजनहरुले ल्याएको दुध, सख्खर, घिउ आदी एकै ठाउँमा मिस्याएर खीर वा हलुवा प्रसाद बनाउन तिर लाग्दछन् । मन्दिरको ढोका अगाडी होम कुण्ड छ , होकुण्डमा ठिक राती १२ बजे तिर जौ, तिलमा शुद्ध गाइको घ्यू मिसाएर पुजारीले विभिन्न देवताहरुको मन्त्र पढ्दै हवन गर्दछन् । त्यसैबेला श्री अकँड्काँजी देवताका मुख्य धामी र श्री घण्टेश्वर देवता संग संम्वन्धित अन्य धामीहरु पनि काम्न शुरु गर्दछन । हवनकार्य सकिए पछि पुजारी मन्दिर भित्र जान्छन् र ब्रतालु महिलाहरु लाई ‘बाता ल्याएर आस’ भनी डाँको लगाउँछन् । ब्रतालु महिलाहरु पातको टपरीमा बाता बालेर लाइन लागेर मन्दिर भित्र पुजारी लाइ दिन्छन् । बालेका बाता पुजारीले मन्दिर भित्र रहेका सवै देवताहरुका लिङ्गमा चढाउछन् । त्यसपछि पुजारीले ती ब्रतालु महिलाहरु लाइ फलपूmल प्रसाद दिइ पठाउँछन् । पुजारी मन्दिर बाट फर्केर बाहिर होम कुण्डमा आइसके पछि कामी रहेका सवै धामीहरुका हात्–हातमा अक्षता र पूmदिएर वेद मन्त्र पढ्दै अभिषेक हाल्दछन् । अभिषेक हाली सकेपछि सबै धामीहरु ती अक्षता र फूल अग्निकुण्डमा चढाउँछन् । अग्निकुण्डको अन्तिम पूजा भैसकेपछि पुजारीले त्यो होम कुण्डबाट तिलक निकालेर प्रथम मन्दिर भित्रका सबै देवतालाइ चढाउँछन् । त्यस पछि आएका सबै महात्मा र ब्राह्मणहरुलाइ, त्यसपछि श्री घण्टेश्वर देवताका फौंदार वा भलादमी लाई र क्रमसः देवताका अन्य कार्यकर्ताहरु ,भणरे ,माली चार राठ इत्यादी लाई तिलक प्रसाद लगाइन्छ । त्यसपछी टाढा–टाढा बाट जाँतहेर्न आएका सबै भक्तजनहरु महिला, पुरुष, केटा–केटी सबै लाइ तिलक फूल–प्रसाद वितरण गरिन्छ । यसै गरेर हलुवा तथा अन्य पसाद पनि वितरण गरिन्छ । पूजन कार्य समाप्त भैसकेपछि खाना खाने कार्य शुरु हुन्छ । चार गाउँबाट आएका सबै भक्तहरुले आ–आफ्नो लागि खाना बनाएर ल्याएका हुन्छन् । जो बाहिर बाट आएका अतिथि भक्तजनहरु हुन्छन् , उनिहरु लाइ पूजा गर्नु पूर्व प्रसादको रुपमा तैयार गरेको हलुवा खानाको रुपमा दिइन्छ । खाना खाइ सके पछि हाम्रो सुदूरको लोक संस्कृति अनुसार सर्व प्रथम अकड्काँजी देवताको चैत र त्यपछि डेउडा ,हात् जोडी इत्यादी खेल्ने गरिन्छ । उज्यालो भएपछि भदौ महिनाको जाँतमा सबै घर जान्छन् , तर कार्तिक महिनामा भने कसैकसै भक्तजनले बिहान स्नान गरेर देवताको मन्दिरमा पुजारी द्वारा अथवा अन्य ब्रह्मणहरु द्वारा पनि रुद्री, सप्तशती इत्यादीको पाठ गराउँछन् । कसै–कसैले श्री सत्यनारायण स्वामीको पूजा पनि लगाउँछन् । पाठ सकिए पछि पुनः मूल पुजारी द्वारा देवताको पूजा गरिन्छ । धामीहरुका अगाडी हरियो स्याउलाको बिँडो (आसन) राखिन्छ । त्यसपछि पुजारीले वेद मन्त्र उच्चारण गर्दै अभिषेक हाल्न शुरु गरे पछि श्री घण्टेश्वर देवताका आल (क्षेत्र) भित्रका सबै धामीहरु काम्न शुरु गर्दछन् । देवताहरुका आ–आफ्ना घाँटहरु हुन्छन् । ती घाँटहरु देवताहरुका आ–आफ्ना धामीहरुका हात्–हात्मा समात्न लगाएर गाइको पुच्छर सहित समात्न लगाइ गौदान गराइन्छ । गौदान सकिए पछि तामाको कुणिलो वा (पराँत) मा फलफूलहरु राखेर दाइन, दमाउ, भोक्कर, बजाउदै मन्दिरको १ परिक्रमा गरिन्छ । त्यसै मन्दिरको पश्चिमतिर लामो बयाँल जाने गडोमा बयाँल खेलिन्छ । धामीहरु कामेर अगाडी लाग्दछन् भने गाजा–बाजा बजाउनेहरु र सबै भक्त जनहरु पछाडि हुन्छन् । त्यसपछि त्यो ठूलो गडामा कुणिलोमा राखेका फलफूलहरु सबै धामीहरुले क्रमै संग एक एक गरेर आकासमा फ्याँक्छन् र ती फलहरु आफै आएर जुनभक्तको हातमा पर्छ त्यो भक्तलाइ त्यस वर्ष फलदायक वा लाभदायक हुन्छ भन्ने विश्वास गरिएको छ । त्यो वर्ष फल पाउने भक्तको मनोकामना परिपूर्ण भयो भने निज भक्तले अर्को साल त्यसै तिथिका दिन अकड्काँजी देवताको सेवामा कुनै न कुनै चिनो–बानो ल्याएर आउँछन् र उक्त उपहार देवतालाइ चढाउँछन् । कामेका धामीले आएका समस्त भक्त जनहरुलाइ माथा बाहुली (आशिर्वाद) दिन्छन् र भन्छन ः “हे मेरी फूलकी माला बसिर्या ,खेली खाया, अकालमृत्यु हुन दिने छैनौ र काल आएपछि सक्ने छैनौ । जो ध्याएर यहाँ आएका छौ अवश्य पाउने छौ । महिला ब्रतालुहरु पनि जे ध्याएर ब्रत बसी आएकी हौ त्यो सबै फल पाउन्या छौ ।” सम्पूर्ण जनमानसले समस्त देवताको जय–जय कार लगाइसके पछि यो जात्रा वा जाँत सकिन्छ । देवताका कार्यकर्ताहरु पनि श्री अकड्काँजी देवताको भणार देउघरमा राखेर आ–आफ्नो घरतिर लाग्दछन् । यो परम्परा निक्कै पुरानो हो । जय श्री घण्टेश्वर ! जय श्री अकड्काँजी ! २०७३:०५:२१ गते (ऋषीपंचमी)

प्रयोगकर्ता नाम परिवर्तन[सम्पादन गर्नुहोस्]

नमस्कार ! कत्यूरी राजाका वंशज ज्यू नेपाली विकिपीडियामा तपाईंको योगदान देखेर निकै खुसी लागेको छ । यसका साथै तपाईंको योगदानको निरन्त्रताको आशा गर्दछु । तपाईं विकिपीडियामा कुनै पनि नयाँ लेख निर्माण गर्नु पूर्व खोज बाकसको प्रयोग गर्नुहोला । तपाईंको खोजसँग मिल्ने विषयवस्तु सम्वन्धी लेख बनेको छ भने त्यसमा योगदान दिनुहोला । अथवा तपाईंले बनाउन थालेको नयाँ लेखको एक लिंक त्यहाँ छोडेर नयाँ लेख निर्माण गर्नुहोला । तपाईंको लेखनशैली राम्रो छ । तपाईंले व्याकरणमा ध्यान दिनु पर्ने आवस्यकता छ । अर्को कुरा तपाईंको प्योगकर्ता नाम अटपटिलो खालको छ । हुनत विकिपीडियामा आफ्नो वास्तविक नाम लुकाएर प्रयोगकर्ता नाम राख्नु पर्छ भन्ने व्यवस्ता भए पनि हाम्रो नेपाली समाजमा सुहाउँदो हुन्न । तसर्थ तपाईं आफ्नो नाम परिवर्तनको लागि यहाँ फारम भरेर उचित प्रयोगकर्ता नाम राख्नुहोला ।--आर॰पी॰ जोशी वार्ता ०९:५६, १५ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

CheckUser Right for बिप्लब आनन्द[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले बिप्लब आनन्दलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला । कुरा गर्ने १६:२५, ३ अक्टोबर २०१६ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ ![सम्पादन गर्नुहोस्]

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

 
 

आयोजकहरूको तर्फबाट -- nirjal stha

 

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

Share your experience and feedback as a Wikimedian in this global survey[सम्पादन गर्नुहोस्]

  1. This survey is primarily meant to get feedback on the Wikimedia Foundation's current work, not long-term strategy.
  2. Legal stuff: No purchase necessary. Must be the age of majority to participate. Sponsored by the Wikimedia Foundation located at 149 New Montgomery, San Francisco, CA, USA, 94105. Ends January 31, 2017. Void where prohibited. Click here for contest rules.

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल[सम्पादन गर्नुहोस्]

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल भई रहेकोले यहाँ आफ्नो विचार तथा राय राख्नु हुनको लागी अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))

Your feedback matters: Final reminder to take the global Wikimedia survey[सम्पादन गर्नुहोस्]

(Sorry for writing in English)

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह[सम्पादन गर्नुहोस्]

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१७[सम्पादन गर्नुहोस्]

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए छलफलमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु ।

छलफलमा सहभागी हुन यस पृष्ठमा जानुहोस् ।

कार्यक्रमा सहभागी हुन सहभागी हुने मा जानुहोस् ।

निषेध गरिएको[सम्पादन गर्नुहोस्]

तपाइले पटक-पटक विकिपिडियामा अनावस्यक सम्पादन, एउटा पृष्ठमा राख्नुपर्ने विषयहरूलाई अनावस्यक तरिकाले विभाजन गरी फरक फरक पृष्ठ निर्माण तथा एकै नामका दुई वटा पृष्ठहरू निर्माण गरेकाले विकिपीडियामा केही समयको लागि निषेध गरिएको हो । अहिले पुन @लालबहादुर बम ठकुरी: नामबाट अर्को खाता खोली तपाइले सोही पृष्ठहरूमा सम्पादन गरेको देखियो, तपाइले पुन पहिला जस्तै कार्य गरेको खण्डमा तपाईलाई सधैको लागि निषेध गरिन सकिने कुरा तपाईलाई जानकारी गराउंछु । थप आवस्यक जानकारीको लागि प्रवन्धकहरू सँग कुरा गर्नुहोला । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:२२, २६ जनवरी २०१८ (युटिसी(UTC))

Share your experience and feedback as a Wikimedian in this global survey[सम्पादन गर्नुहोस्]

WMF Surveys, १८:१९, २९ मार्च २०१८ (युटिसी(UTC))

Reminder: Share your feedback in this Wikimedia survey[सम्पादन गर्नुहोस्]

WMF Surveys, ०१:१७, १३ अप्रिल २०१८ (युटिसी(UTC))

Your feedback matters: Final reminder to take the global Wikimedia survey[सम्पादन गर्नुहोस्]

WMF Surveys, ००:२७, २० अप्रिल २०१८ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्ताव[सम्पादन गर्नुहोस्]

एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन विकिपिडिया एसियाली महिना को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले यहाँ गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । MediaWiki message delivery (कुरा गर्ने) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा[सम्पादन गर्नुहोस्]

आदरणिय सम्पादक साथीहरू,

फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))

मलाई किन तपाईंले बानस्टार दिनु भएको?-हिमाल सुबेदी (कुरा गर्ने) ०६:०६, २ जनवरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले[सम्पादन गर्नुहोस्]

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))

विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा[सम्पादन गर्नुहोस्]

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२०[सम्पादन गर्नुहोस्]

विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा[सम्पादन गर्नुहोस्]

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह {{subst:db-hoax-notice|ब्रहमवकटी राउला/रावला|nowelcome=|{{{key1}}}={{{value1}}}}} ہیمال سُبےدی چلو بات کرتے ہیں १३:४२, ३१ अगस्त २०२० (नेपाली समय)

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

विकिपिडियाबाट शीघ्र हटाउन अनुरोध गर्दै जाटमा एउटा चिनो राखिएको छ। यो शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१ अन्तर्गत गरिएको छ, किनकि पृष्ठमा कुनै अर्थपूर्ण सामग्री वा ईतिहास छैन, र पाठ असुरक्षित तथा असंगत छ। यदि तपाईँले सृजना गर्नुभएको पृष्ठ परीक्षण थियो भने, कृपया तपाईँले गर्न चाहनुहुने कुनै अन्य परीक्षण प्रयोगहरूको लागि प्रयोगस्थल प्रयोग गर्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। ہیمال سُبےدی چلو بات کرتے ہیں १३:४३, ३१ अगस्त २०२० (नेपाली समय)

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, कत्यूरी राजाका वंशजज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय) {{subst:db-nocontext-deleted|अशिग्राम केदार|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १७:३७, २३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]