"शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विवरण थप्दै
(कुनै भिन्नता छैन)

१४:०८, १० सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

शुक्रराज उष्णप्रदेशीय तथा सरुवारोग नियन्त्रण अस्पताल
भौगोलिक विबरण
स्थानटेकु काठमाडौ‌ं, प्रदेश ३, नेपाल
संगठन
आर्थिक श्रोतसरकारी
सम्बद्ध विश्वविद्यालयनेपाल सरकार स्वास्थ्य विभाग
इतिहास
स्थापनाबि.सं. १९९१ (सन् १९३३)
कडीहरू
वेबसाइटअस्पतालको आधिकारिक वेवसाइट

शुक्रराज उष्णप्रदेशीय तथा सरुवारोग नियन्त्रण अस्पताल काठमाडौंमा अवस्थित एक अस्पताल हो। यस अस्पतालमा हाल रूघाखोकी, पखाला, हैजा देखि रेबिज सम्मका विभिन्न सरुवा रोगको उपचार हुने गर्दछ।

यस अस्पतालमा जनरल मेडिसिन, रेबिज क्लिनिक, आर्ट क्लिनिक, प्याथोलोजी ल्याब, क्षयरोग तथा डट्स क्लिनिक, महामारी सेवा, टीकाकरण, इपीएस र अन्य सेवाहरू समेत उपलब्ध छन्।


शुक्रराज अस्पतालको स्थापना कोलेरा अस्पतालको नाममा वि सं १९९० सालमा भएको थियो। यसैलाई २०३४ सालमा सरुवा रोग अस्पताल नामाकरण गरियो। त्यसपछि २०५३ जेठमा टेकु अस्पताल र २०५३ माघदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामाकरण भएको हो । [१]



सन्दर्भ सामग्रीहरू

  1. "हाम्रो बारे", अन्तिम पहुँच ९/१०/२०१९  अस्पतालको आधिकारिक वेवसाइट