"निकाराग्वा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा Krish Dulal द्वारा निकारागुवा पृष्ठलाई निकाराग्वा मा सारियो
(कुनै भिन्नता छैन)

०४:४८, २३ जनवरी २०२० जस्तै गरी पुनरावलोकन

निकारागुवा गणतन्त्र वा निकाराग्वा गणतन्त्र (स्पेनिया :- रिपब्लिका दी निकारागुवा) माध्य अमेरिकाको सबभन्दा ठूलो देश हो। यसको राजधानी तथा सबभन्दा ठूलो शहर मानाग्वा हो।

निकाराग्वा

जनसङ्ख्या

निकाराग्वाको जनसङ्ख्या अन्दाजी ५६,२८,५०० थियो।