"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२: पङ्क्ति ३२:

== स्वरुप ==
== स्वरुप ==
[[File:MNP Grey Languer.JPG|thumb|left|भाले लंगुर]]
लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ । साथै केहि प्रजातिको हात तथा खुट्टाहरु पनि कालो रंगको हुने गर्छ । लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ । यिनीहरुको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ । दक्षिणी क्षेत्रका लंगुरहरुको आकार उत्तरी क्षेत्रका लंगुरहरुको भनद‍्दा सानो हुने गर्छ । अहिले सम्ममा नेपालमा भेटिएको [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठुलो लंगुर मानिएको छ ।

पङ्क्ति ३९: पङ्क्ति ३८:

== वर्गिकरण ==
== वर्गिकरण ==
[[File:MNP Grey Languer.JPG|thumb|left|भाले लंगुर]]
हाल सम्म लंगुरका निम्न सात प्रजातिहरु रहेका छन ।
हाल सम्म लंगुरका निम्न सात प्रजातिहरु रहेका छन ।
* [[:en:Nepal Gray Langur|Nepal Gray Langur]] ''Semnopithecus schistaceus''
* [[:en:Nepal Gray Langur|Nepal Gray Langur]] ''Semnopithecus schistaceus''

१३:२१, ९ फेब्रुअरी २०११ जस्तै गरी पुनरावलोकन

लंगुर
मुदुमालनि राष्ट्रिय निकुञ्जमा रहेका लंगुरको समुह
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Semnopithecus

प्रजातिहरु

Semnopithecus schistaceus
Semnopithecus ajax
Semnopithecus hector
Semnopithecus entellus
Semnopithecus hypoleucos
Semnopithecus dussumieri
Semnopithecus priam

प्रजाति अनुसारको बितरण

लंगुर सेम्नोपिथेकस(Semnopithecus) प्रजाति अंतर्गत पर्ने स्तनधारी जनावर हो, जुन मुख्यतया दक्षीण एशियामा पाईने गर्छ । लंगुरहरु मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरु शहरी क्षेत्रमा पनि पाईने गर्छन । सामान्यतया लंगुरका सबै प्रजातिहरु कम देखी सामान्य उचाईमा पाईने गर्छन तर नेपाली लंगुरकश्मीरी लंगुरहरु समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन ।

यसका प्राय सबै प्रजातिहरुलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ । हाल सम्म लंगुरका सात प्रकारका प्रजातिहरु फेला परेका छन, जस मध्ये सेम्नोपिथेकस इन्टेलस(Semnopithecus entellus) प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।

स्वरुप

लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ । साथै केहि प्रजातिको हात तथा खुट्टाहरु पनि कालो रंगको हुने गर्छ । लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ । यिनीहरुको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ । दक्षिणी क्षेत्रका लंगुरहरुको आकार उत्तरी क्षेत्रका लंगुरहरुको भनद‍्दा सानो हुने गर्छ । अहिले सम्ममा नेपालमा भेटिएको नेपाली लंगुर (२६.५ किलोग्राम) सबैभन्दा ठुलो लंगुर मानिएको छ ।

वासस्थान

लंगुर मुख्यतया नेपाल तथा भारत लगायतका दक्षीण एशियाली राष्ट्रहरुमा पाईने गर्छ । सामान्यतया लंगुरहरु जंगलमा बस्ने गरे तापनि यिनीहरु बिभिन्न मठ मन्दिरहरु, देवलहरु, पुराना किल्लाहरु तथा मानव बस्ती नजिक पनि बस्ने गर्छन ।

वर्गिकरण

भाले लंगुर

हाल सम्म लंगुरका निम्न सात प्रजातिहरु रहेका छन ।