"मिशेल मोनाघन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २४: पङ्क्ति २४:
* {{IMDb name|1157358}}
* {{IMDb name|1157358}}
[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:अभिनेत्रीहरू]]
[[श्रेणी:अमेरिकी अभिनेत्रीहरू]]
[[श्रेणी:अमेरिकी अभिनेत्रीहरू]]
[[श्रेणी:जीवित मानिसहरू]]
[[श्रेणी:जीवित मानिसहरू]]

२१:५७, १९ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

मिशेल मोनाघन
मोनाघन २०११मा
जन्ममिशेल लिन मोनाघन
(1976-03-23) २३ मार्च १९७६ (उमेर ४८)
विन्थ्रोप, आयोवा, अमेरिका
पेशाअभिनेत्री
कार्यकाल१९९६–हाल सम्म
जीवनसाथीपिटर व्हाईट (२००५–हाल सम्म)
सन्तान

मिशेल लिन मोनाघन (अङ्ग्रेजी: Michelle Lynn Monaghan; जन्म २३ मार्च १९७६) एक अमेरिकी अभिनत्री हुन् जो मिशन: इम्पसिबल III, किस किस बैंग बैंग, गोन बेबी गोन, मेड अफ अनर, द हार्टब्रेक किड, ईगल आईसोर्स कोडमा अभिनयको लागि जनिने गर्छिन्।

जीवनी

उनको जन्म मार्च २३, १९७६मा विन्थ्रोप, आयोवा, अमेरिकामा भएको थियो। उनका बब र जोन नाम गरेका दुई भइहरू रहेका छन् । उनले कोलम्बिया कलेजमा पढिन र त्यहीबाट मोडलिङ सुरु गरिन् । सन् २०००मा उनले एक पार्टीमा पिटर वाइट सँग भेटिन् र ५ वर्ष पछि अगष्ट २००५ मा विवाह गरिन् । उनका दुई सन्तानहरू छन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू