विकिपिडिया:आयातकर्ताहरू
Jump to navigation
Jump to search
आयातकर्ताहरू त्यो प्रयोगकर्ता समूह हुन् जसको प्रयोगकर्ताले कुनै पनि अन्य विकिबाट नेपाली विकिमा कुनै फाइल आयात गर्न सक्छन। यो समूहमा भएका प्रयोगकर्ताहरू वाहेक यो अधिकार मात्र प्रबन्धक तथा प्रशासक समूहलाई मात्र प्राप्त हुन्छ।