विकिपिडिया:दुरुपयोग छनौट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुरुपयोग छनौट सम्पादक लोगो

दुरुपयोग छनौट एउटा उपकरण हो जुन विश्वसनीय प्रयोगकर्ताहरूलाई केही प्रयोगकर्ताको गतिविधिलाई विशिष्ट नियन्त्रण गर्न र स्वचालित प्रतिक्रिया सिर्जना गर्ने अनुमति प्रदान गर्छ । दुरुपयोग छनौटको लगको सूची यहाँ हेर्न सकिन्छ ।

विकिमीडिया फाउन्डेसनको सहयोगमा वर्डनाले दुरुपयोग छनौट एक्सटेन्सन विकास गरेका थिए जुन सन् २००९ मार्चमा पहिलो पटक अंग्रेजी विकिपिडियामा प्रयोग गरिएको थियो ।