विकिपिडिया:रोलब्याकर्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रोलब्याकर्स चिन्ह

रोलब्याक मीडियाविकि सफ्टवेयरको एउटा सुविधा हो जुन विकिपीडियामा प्रयोग हुन्छ । यस सुविधाले कुनै प्रयोगकर्ताको अन्तिम तथा बारम्बार गरिएको सम्पादनलाई एकै पटक फर्काउन सकिन्छ । विकिपीडियामा यसको प्रयोग त्रुटीयुक्त सम्पादन बर्बरता रोक्ने उद्देश्यले गर्ने गरिन्छ ।


रोल्ब्याकर्स (पूर्वरुपमा फर्काउने प्रयोगकर्ता)(Rollbackers)[सम्पादन गर्ने]

यस वर्गका प्रयोगकर्ताले कुनै पनि पृष्ठमा गरिएको सम्पादनलाई एकै पटक फर्काउन सक्छन । अर्थात कुनै विशेष पृष्ठमा कसैले बर्बरता गरेको छ भने त्यसलाई तुरुन्तै फर्काउने अधिकार यस वर्गका प्रयोगकर्तालाई हुन्छ ।