विकिपिडिया:रोलब्याकर्स
रोलब्याक मीडियाविकि सफ्टवेयरको एउटा सुविधा हो जुन विकिपिडियामा प्रयोग हुन्छ । यस सुविधाले कुनै प्रयोगकर्ताको अन्तिम तथा बारम्बार गरिएको सम्पादनलाई एकै पटक फर्काउन सकिन्छ । विकिपिडियामा यसको प्रयोग त्रुटीयुक्त सम्पादन बर्बरता रोक्ने उद्देश्यले गर्ने गरिन्छ ।
पूर्वरुपमा फर्काउने प्रयोगकर्ता[सम्पादन गर्नुहोस्]
- यस वर्गका प्रयोगकर्ताले कुनै पनि पृष्ठमा गरिएको सम्पादनलाई एकै पटक फर्काउन सक्छन। अर्थात कुनै विशेष पृष्ठमा कसैले बर्बरता गरेको छ भने त्यसलाई तुरुन्तै फर्काउने अधिकार यस वर्गका प्रयोगकर्तालाई हुन्छ।