विकिपिडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन/सफल भएको

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

Autopatrolled right for Learnerktm[सम्पादन गर्ने]


Autopatrolled right for Komal Prasad Pokharel[सम्पादन गर्ने]


Autopatrolled right for Devrajpoudel22[सम्पादन गर्ने]


Autopatrolled right for Benupraj3[सम्पादन गर्ने]


Autopatrolled right for Pitambar Bhattarai[सम्पादन गर्ने]


Autopatrolled right for तुल्सी भगत[सम्पादन गर्ने]


Autopatrolled right for Punya[सम्पादन गर्ने]






Biplab Anandको लागि अन्तरमोहडा सम्पादक अधिकारको लागि निवेदन[सम्पादन गर्ने]

यस विकिपिडियामा स्थापना भएका केही ग्याजेटहरूमा आवश्यक स्क्रिप्ट सुधारको आवश्यकता रहेकोले यो अधिकार प्रदान गर्न आग्रह गर्न चाहन्छु । धन्यवाद ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:१३, १३ अक्टोबर २०१८ (युटिसी(UTC))

समर्थन[सम्पादन गर्ने]

विरोध[सम्पादन गर्ने]

  • बेनुप जीको कुरामा सहमत छु। मेरो विचारमा के के कामको लागि यो अधिकार आवश्यक रहेको हो र कति समयको लागि आवश्यक रहेको हो भन्ने कुरा स्पष्ट हुनु पर्छ । प्रशासकहरूलाई ती कुराहरू स्पष्ट भए पछि मात्र र निश्चित अवधिको लागि मात्र अधिकार प्रदान गर्न अनुरोध छ ।सरोज(Saroj) (कुरा गर्ने) ११:२०, २८ अक्टोबर २०१८ (युटिसी(UTC))
@Nirmal Dulal:@Ganesh Paudel: ज्यू: ३ महिनाको लागि अधिकार दिन आग्रह गर्न चाहन्छु । धन्यवाद ।--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०१, २७ नोभेम्बर २०१८ (युटिसी(UTC))

छलफल[सम्पादन गर्ने]

बिप्लब आनन्द, Ping me when the nomination will complete.-Jayprakash12345 (कुरा गर्ने) २०:३७, १७ अक्टोबर २०१८ (युटिसी(UTC))

Yes check.svg सम्पन्न - समुदायको मत अनुसार अधिकार प्रदान गरियो । प्राविधिक समस्याका कारण हाल उक्त अधिकार असिमित समयको लागि प्रदान गरियो तर समुदायमा भएको छलफल अनुसार ३ महिना पछी यो अधिकार स्वत हटाइने छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:१५, १८ जनवरी २०१९ (युटिसी(UTC))

Transwiki Importer right for Nirajan pant =[सम्पादन गर्ने]

२८ जनवरी २०१९ १७:२५ युटिसी भन्दा पूर्व नसकिने

नेपाली विकिपिडियामा आवश्यक पर्ने ढाँचा तथा मोड्युलहरू अन्य विकिपिडियाबाट नक्कल गरी सार्दा ती पृष्ठहरूका वास्तविक सर्जकहरूको योगदानलाई उपयुक्त तरिकाले सम्मान गर्न गाह्रो हुन्छ। तसर्थ आवश्यक ढाँचा र मोड्युलहरूलाई आयात गर्नु उपयुक्त हुन्छ। बेलाबखत यस अधिकारको खाँचो पर्ने भएकाले ट्रान्सविकि आयातकर्ता अधिकारको लागि निवेदन पेश गरेको छु। साथै यहाँको टिप्पणी, समर्थन र सुझावको लागि आग्रह गर्दछु। Nirajan pant (कुरा गर्ने) १७:२५, १४ जनवरी २०१९ (युटिसी(UTC))

समर्थन

  • प्रयोगकर्ताले अरु विकिमिडिया विकिहरूमा यो अधिकारको राम्रो प्रयोग गरेकाले मेरो समर्थन छ।--BRP ever १७:१४, १८ जनवरी २०१९ (युटिसी(UTC))

विरोध

छलफल

Yes check.svg सम्पन्न - विश्वसनीय प्रयोगकर्ता तथा १ हप्तासम्म समुदायबाट विरोध प्राप्त नभएकोले । — तुल्सी भगत (योगदान | वार्ता) १२:२३, २२ जनवरी २०१९ (युटिसी(UTC))

Template Editor right for BRPever[सम्पादन गर्ने]

ढाँचा सुधारको कार्यको लागि र प्रमुख चित्र व्यवस्थापन समितिको कार्य को लागि।--BRP ever १०:५५, २१ जुलाई २०१९ (युटिसी(UTC))

  • Symbol support vote.svg समर्थन विकिपिडियाको विभिन्न प्राविधिक तथा नीतिगत पक्षहरू समेत राम्रोसँग बुझेको र अनुभवी विकिमिडियन भएकोले मेरो पूर्ण समर्थन छ।--Nirajan pant (कुरा गर्ने) १२:३७, २१ जुलाई २०१९ (युटिसी(UTC))
Yes check.svg सम्पन्न अधिकार प्रदान गरियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:०७, ६ अगस्त २०१९ (युटिसी(UTC))

Template Editor right for पर्वत सुबेदी[सम्पादन गर्ने]

नेपाली विकिपिडियाको प्रमुख पृष्ठ परिवर्तन गर्ने समस्यासँग साथ जुध्नका लागि मलाई ढाँचा सम्पादक अधिकारको आवश्यक परेको हुँदा यो अधिकार प्रदान गरिदिनु हुन अनुरोध गर्दै यो लेख प्रविष्ट गरेको छु। पर्वत सुबेदी (कुरा गर्ने)

Yes check.svg सम्पन्न अधिकार प्रदान गरियो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:१६, १८ फेब्रुअरी २०२० (+0545)

Template Editor right for हिमाल सुबेदी[सम्पादन गर्ने]

नेपाली विकिपिडियाको प्रमुख पृष्ठ परिवर्तन गर्ने समस्यसँग साथ जुध्नका लागि मलाई ढाँचा सम्पादक अधिकारको आवश्यक परेको हुँदा यो अधिकार प्रदान गरिदिनु हुन अनुरोध गर्दै यो लेख प्रविष्ट गरेको छु।-हिमाल सुबेदी (कुरा गर्ने) १८:०७, १८ फेब्रुअरी २०२० (+0545)

  • Symbol support vote.svg समर्थन, ढाँचा आयात गर्ने प्रयास राम्रो हो, त्यसैले नयाँ ढाँचा आवश्यक भएमा आयात गर्न या कसैलाई आयात गर्न अनुरोध गर्नु राम्रो हुन्छ।--BRP ever १३:४७, २५ फेब्रुअरी २०२० (+0545)
✓ Done अधिकार प्रदान गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:२०, २७ फेब्रुअरी २०२० (+0545)


Template Editor right for Nirajan pant[सम्पादन गर्ने]

नेपाली विकिपिडियामा रहेका विभिन्न ढाँचाहरूमा सुधारहरू आवश्यक रहेको हुँदा सो सुधारको कार्यको लागि ढाँचा सम्पादक अधिकारको लागि निवेदन गरेको छु।--Nirajan pant (कुरा गर्ने) २०:०८, १६ अप्रिल २०२० (नेपाली समय)

✓ Done अधिकार प्रदान गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:४४, २५ अप्रिल २०२० (नेपाली समय)

Template Editor right for Pitambar Bhattarai[सम्पादन गर्ने]

१५ मे २०२० ०५:३७ युटिसी भन्दा पूर्व नसकिने

नेपाली विकिपिडियामा रहेका मीडियाविकि तथा विभिन्न सुरक्षित ढाँचाहरूमा सुधारहरू आवश्यक रहेको हुँदा सुधार कार्यको लागि ढाँचा सम्पादक अधिकारको लागि निवेदन गरेको छु। धन्यवाद! Pitambar Bhattarai (कुरा गर्ने) ११:२२, १ मे २०२० (नेपाली समय)

Symbol support vote.svg समर्थन -हिमाल सुबेदी (कुरा गर्ने) १९:३९, १ मे २०२० (नेपाली समय)

✓ Done यस प्रयोगकर्ता अधिकारद्वारा तपाईँ सुरक्षित गरिएका ढाँचा तथा लेखहरू सम्पादन गर्न सक्नुहुनेछ तर मिडियाविकी फाइल सम्पादन गर्न तपाईँलाई अन्तरमोहडा सम्पादक अधिकार चाहिन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१४, ४ मे २०२० (नेपाली समय)