विकिपिडिया:खाता निर्माणकर्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खाता निर्माणकर्ता लोगो

खाता निर्माणकर्तालाई एउटा विशेष यन्त्र (टुल) प्राप्त हुन्छ जसले उनीहरु भरपर्दो योगदानकर्ताको अनुरोधमा अन्य प्रयोगकर्ताहरूको कयौं खाता निर्माण गर्न सक्छन । यिनीहरु खाता निर्माता यन्त्र प्रयोग गरेर ब्लक गरिएको खाता निर्माण गर्न सक्छन । यस प्रयोगकर्ता समूहमा रहेका निर्माणकर्ताले कुनै अन्य आईपीको अवरोध भएमा वा अन्य परिस्थितिमा कुनै आईपीको लागि खाता बनाउन सक्दछन ।

खाता निर्माताको अधिकारहरु[सम्पादन गर्नुहोस्]

  1. खाता निर्माताले विशेष यन्त्र प्रयोग गरेर ब्लक गरिएको खाता निर्माण गर्न सक्छन।
  2. उनीहरु भरपर्दो योगदानकर्ताको अनुरोधमा अन्य प्रयोगकर्ताहरूको कयौं खाता निर्माण गर्न सक्छन।
  3. यस प्रयोगकर्ता समूहमा रहेका निर्माणकर्ताले कुनै अन्य आईपीको अवरोध भएमा वा अन्य परिस्थितिमा कुनै आईपीको लागि खाता बनाउन सक्दछन ।