विकिपिडिया:फाइल सार्नेहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Wikipedia File mover.svg

फाइल सार्ने प्रयोगकर्ता अधिकारद्वारा प्रयोगकर्ताले "चित्र" नामस्थान भएको पृष्ठहरूलाई नीति भए बमोजिम अन्य अर्को पृष्ठहरू जस्तै सार्न सक्छन । चित्र स्थानान्तरण मात्रै केही विशेष परिस्थतिमा गर्नु पर्ने हुन्छ । यो अधिकार प्रवन्धकले विश्वसनीय प्रयोगकर्ताहरूलाई दिन सक्छन जसलाई मीडिया फाइलहरू सँग कार्य गरेको अनुभव छ । यदि तपाईं फाइल सार्ने प्रयोगकर्ता बन्न चाहनुहुन्छ भने यहाँ निवेदन गर्न सक्नुहुन्छ ।

कुन चित्रहरूलाई सार्ने?[सम्पादन गर्ने]

उद्देश्य उदहारण (पुरानो नाम) उदहारण (नयाँ नाम)
1. अपलोडर को निवेदन
2. पूर्णतया अर्थहीन नामबाट उपयुक्त नाममा परिवर्तन गर्ने, जसरी चित्र प्रदर्शित गरिरहेको छ । चित्र:22785u9ob807b3c4f4.jpg
चित्र:DSC_1342.jpg
चित्र:Tower_Bridge_2009.jpg
चित्र:Pretoria_Venningpark.jpg
3. भ्रामक नामहरूलाई सहि बनाउने चित्र:!My_cuTe!!_MOUSSE.JPG
चित्र:1BIGGest_nOSE_everS33n.JPG
चित्र:Dutch_pet_rabbit.jpg
चित्र:John_Doe_at_concert.jpg
4. सामान्य जीव नामलाई वैज्ञानिक नाममा परिवर्तन गर्ने चित्र:Unknown_insect_02.jpg
चित्र:Unidentified_flowers_HFJ.jpg
चित्र:Hogna_radiata_02.jpg
चित्र:Echinops_setifer_Japan.jpg
5. चित्र नामको स्पष्ट त्रुटिहरू लाई सुधार्ने (उदहारण: अनुपयुक्त व्यक्तिवाचक संज्ञा वा एतिहासिक तिथिहरू) चित्र:Ayres_Rock_3.png
चित्र:Van_Gogh_portrait_1787.jpg
चित्र:Ayers_Rock_3.png
चित्र:Van_Gogh_portrait_1887.jpg
6. एकै प्रकारको चित्रहरूलाई समरूप गर्ने जसले गर्दा तिनीहरूको प्रयोग ढाँचामा पनि सजिलै होस् (उदाहरण: प्रतीक, एउटा पुस्तकको स्क्यान पृष्ठ, मानचित्र) चित्र:Bhf-BS-Icon.svg
चित्र:Icon_HST_bs_1.svg
चित्र:Dst_symbol.svg
etc.
चित्र:BSicon_BHF.svg
चित्र:BSicon_HST.svg
चित्र:BSicon_DST.svg
etc.
7. अपमानजनक वा आक्रामक भाषा भएको चित्रको नामलाई सच्याउने चित्र:Stupid fat bitch.jpg चित्र:<व्यक्तिको नाम>.jpg

कुन चित्रहरूलाई सार्नु हुन्न?[सम्पादन गर्ने]

उद्देश्य उदहारण (पुरानो नाम) उदहारण (नयाँ नाम)
1. नेपाली/देवनागरीमा नाम सार्ने चित्र:Angelina Jolie in Milan.jpg चित्र:मिलानमा एन्जेलिना जोली.jpg
2. भाषा परिवर्तन गर्ने चित्र:आमिर खान एक सेटमा.jpg चित्र:आमिर खान एक सेटमा.jpg