विकिपिडिया:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन/सफल नभएको

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Importer Right for Tulsi Bhagat[सम्पादन गर्नुहोस्]








Tulsi Bhagatको लागि अन्तरमोहडा सम्पादक अधिकारको लागि निवेदन[सम्पादन गर्नुहोस्]

११ सेप्टेम्बर २०१८ १७:३७ युटिसी भन्दा पूर्व नसकिने

तुल्सी भगत ज्यू, नेपाली विकिपिडियाको प्रबन्धकको भूमिकामा विगत २ वर्ष देखि निरन्तर आफ्नो योगदान गर्दै आएको सबैमा सर्वविदितै छ । विकिमिडिया फाउन्डेसन प्राविधिक समूहले मिडियाविकीको नयाँ संस्करण लागू गरे सँगै मिडियाविकी फाइलको अन्तमा *.js, *.css र *.json भएका फाइललाई सम्पादन गर्न अन्तरमोहडा सम्पादक अधिकार चाहिने हुँदा तुल्सी ज्यूलाई सो अधिकार प्रदान गरदिनुहुन प्रशासकवर्गमा निवेदन गर्न चाहन्छु । धन्यवाद बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३७, ८ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

बिप्लब ज्यू, नामाङ्कनको लागि धन्यवाद। नामाङ्कन स्वीकार :) — तुल्सी भगत (योगदान | वार्ता) १७:४४, १५ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

समर्थन

विरोध

  • यो अधिकार स्थायी रुपमा नभएर आवश्यक परेको समयमा अस्थायी रुपमा प्रदान गर्दा उचित होला। कमन्सको घटना पछि यो अधिकार कसैलाई पनि थाई रुपमा दिनु उचित नहोला। (m:Creation of separate user group for editing sitewide CSS/JS)-BRP ever ०४:१४, ९ सेप्टेम्बर २०१८ (युटिसी(UTC))
    • @BRPever: बेनुप ज्यू, नेपाली विकिपिडियामा रहेका विभिन्न उपकरणहरूलाई समय समयमा अपडेट गर्न तथा त्यसलाई रेखदेख गर्नका लागि यो अधिकारले मलाई सहयोग गर्नेछ । जहाँसम्म स्थायी र अस्थायी अधिकारको प्रश्न छ, त्यसलाई म प्रष्ट पार्न चाहन्छु । म नेपाली विकिपिडियामा प्रबन्धकको रूपमा यहाँ सक्रिय योगदान गरिरहेकै छु साथै यस अधिकारको स्थापना हुनु अगावै पनि मैले विभिन्न समयमा .js र .css फाइलहरूलाई सम्पादन गरेको थिए । यस अधिकारको उपयोग गरेर मैले यस विकिपिडियालाई सेवा गर्नेछु भन्ने आशले मैले विप्लबजीद्वारा गरिएको यस नामाङ्कन प्रस्तावलाई स्वीकार गरेको छु । तपाईलाई आफ्नो मत राख्न आग्रह गर्दै समर्थनकर्तालाई धन्यवाद दिन चाहन्छु । — तुल्सी भगत (योगदान | वार्ता) ०४:०४, १४ अक्टोबर २०१८ (युटिसी(UTC))
  • बेनुप जीको कुरामा सहमत छु। मेरो विचारमा के के कामको लागि यो अधिकार आवश्यक रहेको हो र कति समयको लागि आवश्यक रहेको हो भन्ने कुरा स्पष्ट हुनु पर्छ । प्रशासकहरूलाई ती कुराहरू स्पष्ट भए पछि मात्र र निश्चित अवधिको लागि मात्र अधिकार प्रदान गर्न अनुरोध छ ।सरोज(Saroj) (कुरा गर्ने) ११:२०, २८ अक्टोबर २०१८ (युटिसी(UTC))

छलफल

सफल भएन -  समर्थन - विरोध विरोध - भएकोले अधिकार प्रदान गर्ने कार्य सफल भएन। - निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:१४, १८ जनवरी २०१९ (युटिसी(UTC))