सङ्खाकार तारापुञ्ज
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सङ्खाकार तारापुञ्ज सङ्खाकार आकार भएको तारापुञ्जलाई भनिन्छ जस्तै हाम्रो आफ्नो तारापुञ्ज, आकाशगङ्गा छ। यसमा एउटा च्याप्टो घुमिरहेको भुजा भएको चक्रहरू हुन्छ जसमा ताराहरू, ग्याँस र धूलो हुन्छ र जसको बिचमा एक मोटो उठेको ताराहरूभन्दा बाक्लो गोला हुन्छ। यसका वरिपरि एक कम बाक्लो तारापुञ्जीय परत हुन्छ जसमा ताराहरू प्राय गोलो तारासमूहमा पाइन्छन्।[१][२]
अन्य भाषाहरूमा
[सम्पादन गर्नुहोस्]अङ्ग्रेजीमा सङ्खाकार तारापुञ्जलाई 'स्पाइरल ग्यालेक्सी' भनिन्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Ripples in a Galactic Pond, Scientific American, October 2005
- ↑ Benjamin, R। A। et al।; Churchwell, E।; Babler, B। L।; Indebetouw, R।; Meade, M। R।; Whitney, B। A।; Watson, C।; Wolfire, M। G। et al. (September २००५), "First GLIMPSE Results on the Stellar Structure of the Galaxy।", The Astrophysical Journal Letters 630 (2): L149–L152, एआरएक्सआइभी:astro-ph/0508325, डिओआई:10.1086/491785, बिबकोड:2005ApJ...630L.149B।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता);