हन्टर सेफर
स्वरूप
हन्टर सेफर Hunter Schafer | |
---|---|
जन्म | [१] ट्रेन्टन, न्यु जर्सी, संयुक्त राज्य अमेरिका | ३१ डिसेम्बर १९९८
पेशा |
|
उचाई | १.७८ मी (५ फिट १० इन्च)[२] |
कपालको रङ्ग | सुनौलो |
आँखाको रङ्ग | निलो |
व्यवस्थापक |
|
हन्टर सेफर (जन्म डिसेम्बर ३१, १९९८) एक अमेरिकी फेसन मोडल, अभिनेत्री, र एलजिबिटी अधिकार कार्यकर्ता हुन्।[४] सन् २०१९ मा, उनले एचबिओ शृङ्खला युफोरिया मा जुल्सको चित्रण गर्दै अभिनयको सुरुवात गरेकी थिइन्।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "At 22, Hunter Schafer Is Already a Gen Z Style Star", Vogue.com, डिसेम्बर ३१, २०२०, मूलबाट डिसेम्बर ३१, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ३१, २०२०।
- ↑ "Hunter Schafer", Premier Model Management, मूलबाट जुलाई २९, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २९, २०१९।
- ↑ "Hunter Schafer – Model", Models.com, मूलबाट नोभेम्बर २८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २७, २०१८।
- ↑ "Rising Model Hunter Schafer is Fighting for the Future of Trans Individuals on and off the Runway", मूलबाट नोभेम्बर २८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २७, २०१८।
- ↑ "Euphoria - Jules Vaughn", HBO (अङ्ग्रेजीमा), जुलाई २, २०१९, अन्तिम पहुँच फेब्रुअरी ३, २०२२, "Jules Vaughn played by Hunter Schafer" वेब्याक मेसिन अभिलेखिकरण अप्रिल २६, २०२० मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]