२०२६ फिफा विश्वकप
स्वरूप
२०२६ फिफा विश्वकप , अन्तर्राष्ट्रिय पुरुष फुटबल च्याम्पियनसिप हो र यो फिफा विश्वकपको २३ औँ संस्करण हो। यो प्रतियोगिता संयुक्त उत्तरी अमेरिकी देशहरूका १६ शहरहरूमा संयुक्त रूपमा आयोजना गरिने छ। क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा ६० खेल संयुक्त राज्य अमेरिकाद्वारा आयोजना गरिनेछ भने छिमेकी क्यानाडा र मेक्सिकोले प्रत्येक १०-१० खेलहरूको आयोजना गर्नेछन् । यो प्रतियोगिता पहिलो पटक ३ राष्ट्र द्वारा आयोजित हुनेछ ।[१]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "फिफा विश्वकप २०२६: २०२६ फिफा विश्वकप अमेरिका, क्यानडा, र मेक्सिकोमा हुने भएको छ ।", बिबिसी, १३ जून २०१८, अन्तिम पहुँच १३ जून २०१८।