गुगल भिडियो
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साइटको प्रकार | भिडियो बाडनु |
---|---|
उपलब्ध भाषा | बहुभाषी |
मालिक | गुगल |
सर्जक | गुगलटीआर |
युआरएल | video.google.com |
दर्ता | पर्दैन (अपलोडको लागि अनिवार्य) |
गुगल भिडियो इन्टरनेट मा गुगल समूह द्वारा संचालित एक भिडियो अपलोड एवं सङ्ग्रह स्थल हो। यो इन्टरनेटमा आफ्नो किसिमको सबभन्दा व्यापक स्थल हो। यसमा लाखौ भिडियो उपलब्ध छ। यहाँ प्रसिद्ध टी.वी. कार्यक्रम, चलचित्रको अंश (मूवी क्लिप्स), संगीत भिडियो, वृत्तचित्र, व्यक्तिगत प्रस्तुति आदि उपलब्ध हुदछ। यि सबैको भण्डारबाट आफुलाई मनपरेको भिडियो छान्न सकिन्छ।
यो पनि हेर्नु होस[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=गुगल_भिडियो&oldid=1075730" बाट अनुप्रेषित