अञ्जना सुखानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अञ्जना सुखानी
जन्मअञ्जना सुखानी
(1978-12-10) १० डिसेम्बर १९७८ (उमेर ४५)
जयपुर, राजस्थान,  भारत
वासस्थानमुम्बई,महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
अन्य नामअञ्जु, अञ्जना
जातीयताराजस्थनी भारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००२–वर्तमान

अञ्जना सुखानी एक भारतीय हिन्दी चलचित्र अभिनेत्री तथा मोडल हुन् ।[१] उनी प्राय गरेर हिन्दी चलचित्रमा अभिनय गर्छिन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "‘Jashnn’ is a benchmark film: Anjana Sukhani", स्क्रीन इन्डिया, ७ अप्रिल २००९, अन्तिम पहुँच २००९-०७-१२ 

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसमा अञ्जना सुखानी

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]