अण्डकोष

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


अण्डकोष पुरूषको मुख्य प्रजनन् अङ्ग हो। यो लिङ्गको तलतिर हुन्छ। पुरूषको लिङ्गको तल एक थैली हुन्छ त्यसैलाई अण्डकोष अथवा अङ्ग्रेजीमा स्क्रौटम भनिन्छ । यस थैलीको छाला खुकुलो हुन्छ । त्यो छाला गर्मीयाममा धेरै बढेर झुण्डिन्छ भने जाडो याममा खुम्चिएर सानो हुन्छ । त्यो थैली भित्र अण्डकोष हुन्छन् । यीनको मुख्य कार्य शुक्राणु र पुरूष उत्तेजित द्रवलाई बनाउने हुन्छ । जुन पुरूषले आगो अघाडी काम गर्छन्, धेरै तातो पानीले नुहाउने गर्छन, जुन पुरूषले कच्छालाई धेरै कसेर बाँध्छन्, उनीहरूको अण्डकोषबाट शुक्राणु कम मात्रामा बन्छ अथवा बन्न सक्दैन ।

अण्डकोषको लम्बाई ३.५ से.मी. र चौडाईं २.५ से.मी. हुन्छ । यसमा रक्त सञ्चार कार्य धेरै हुन्छ । दुवै तिरको अण्डकोष एक नलिद्वारा जोडिएका हुन्छन् । त्यो नलिलाई वास डिफेरेन्स भनिन्छ । अर्को तिर यो अन्य ग्रन्थिसँग जोडिएको हुन्छ । त्यो ग्रन्थीलाई सेमिनाल वेसाईकल भनिन्छ ।

Gray1144.png
Transverse section through the left side of the scrotum and the left testis.
Cross section of rabbit testis, magnified 40 times.

Gallery[सम्पादन गर्ने]