अन्टार्क्टिका
| अन्टार्क्टिका | |
|---|---|
| Antarctica | |
| विश्वमा अन्टार्क्टिकाको स्थिती (दक्षिण ध्रुव मध्यमा) | |
| कुल क्षेत्र | |
| किमी 2 | 14000,000 |
| वर्ग मील | 5000,000 |
| बर्फ रहित | 280,000 किम 2 100,000 वर्ग मील) |
| बर्फ सहित | 13,720,000 किमी 2 (5,300,000 वर्ग मील) |
| जनसंख्या | 7औँ |
| स्थाई | 0000 |
| अस्थाई | 1000 |
| समय क्षेत्र | छैन (UTC-3) खाली ग्राहमलैण्डको लागि |
| इंटरनेट TLD | .aq |
| Calling code | प्रत्येक बेसको पैतृक देशमाथी निर्भर |
विषयसूची |
[सम्पादन गर्ने] स्थिती
अन्टार्क्टिका महाद्विप दक्षिण ध्रुवको केन्द्रमा स्थित छ।
[सम्पादन गर्ने] परिचय
अन्टार्क्टिका एउटा ठूलो महादेशहो (यो एउटा भूमिको ठूलो भाग हो) यो महादेश विश्वको दक्षिणमा स्थित छ। यो युरोपभन्दा पनि ठूलो छ। यहाँको मैसम अतिनै चिसो छ। लगभग अंटार्कटिकाको 98% भाग बरफले ढाकियेको छ। पानी पनि निकै चिसो र कडा (Solid) छ मतलब यहाँ चारै तिर अधिकतर सेतै-सेतो देखिन्छ। यहाँ मैक मुरडो र पाल्मेर (समुद्र किनारा नजीक) शहरमा मात्र केही मान्छे बसो बास गर्छन अन्यथा एकदमै कम मान्छे बसो बास गर्छन। यहाँ एक विज्ञान स्टेशन छ (एक शहर विज्ञानको) दक्षिण ध्रुव नजीकै जहाँ विज्ञान परिक्षण (experiments) भइ रहन्छ। यहाँ विभिन्न प्रकारको परिक्षण गर्ने कोशिश हुन्छ। यो परिक्षणहरू पृथ्विको मौसम र हाम्रो उपग्रह सँग सम्बन्धित हुन्छन्।
[सम्पादन गर्ने] कसरी जाने?
जो ब्यक्ति त्याहाँ जान चाहन्छन् उ हवाई जहाज र पानीको जहाज दुबै बाट जान सक्छन। यदि पानीको जहाजबाट जान खोज्नुहुदैँछ भने तपाई अष्ट्रेलिया बाट आफ्नो यात्रा शुरु गर्न सक्नुहुने छ। तपाईं कंगारुज, न्युजील्याण्ड, अर्जेण्टाईना बाट पनि आफ्नो यात्रा शुरु गर्न सक्नु हुनेछ।
[सम्पादन गर्ने] अधिकार
अन्टार्कटिका मात्र एक यस्तो महादेश हो जहाँ एउटा पनि देश छैन। (केही मानिषछन त्याहाँ जस्ले सबै मानिषको लागि महादेशलाई खुल्ला छोडेको छन। अर्काको स्वतन्त्रताको लागि तपाईं यहाँ बाट केही पनि गर्न अन्तराष्ट्रियरूपमा आजाद हुनुहुन्छ। यहाँ कुनै पनि देशको नियम, सन्धि अथवा Agreement लाग्दैन। (तपाईं यहाँ जेपनि गर्न आजाद हुनुन्छ)। यहाँको भू-भाग र पानीमाथी कुनै देशको अधिकार लाग्दैन।
[सम्पादन गर्ने] जन्तु र वनस्पति
अंटार्कटिमा एकदमै कम वनस्पति छ; ठूलो मात्रामा सास लिने जन्तुहरूमा मात्र पेँग्युईनहरू (एक प्रकारको पंक्षि जुन उडनसक्दैनन) र सिल, व्हेल (मम्लस)हरू छन। यहाँ एउटा पनि ध्रुविय भालू (Polar bear) छैनन | (सेतो भालू (white bears) जुनकि उत्तरी ध्रुवमा पाइन्छन् पाइन्छन) यहाँ निवास गर्छन।
[सम्पादन गर्ने] मौसम र वातावरण
अंटार्कटिकापेसिफिक महासागर , अटलांटिक महासागर, र हिन्दमहासागरले घेरियेको छ तर समुद्रहरू यस्को दाहिनामा चारै तर्फ छ जस्लाई दक्षिणी सागर भनिन्छ। त्यहाँबाट नजीकको महादेश दक्षिणी अमेरिका हो।
अंटार्कटिकामा, अँधेरो हुन्छ (प्रकाश हुन्न) जाडोको मौसममा, तर गर्मीको मौसममा सूर्यले यहाँ 24औँ घण्टा प्रकाश दिन्छ। (two times the number ten, plus four more) hours a day.
एउटा भोल्केनो (आगोको चुचुरो) अंटार्कटिकामा छ। यस्लाई माउण्ट ईरेबस नाम दिइयेको छ। माउण्ट ईरेबस धेरै उच्च छ र एक समयमा धेरै तातो थियो।
मीडिया:उदाहरण.ogg== अन्य साईटहरू==
- Antarctic Place-names Commission of Bulgaria
- L.L. Ivanov et al, Topographic map of Livingston Island and Greenwich Island
- L.L. Ivanov. Antarctica: Livingston Island and Greenwich, Robert, Snow and Smith Islands. Scale 1:120000 topographic map. Troyan: Manfred Wörner Foundation, 2009. ISBN 978-954-92032-6-4