अन्डरडग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामान्यतया खेल, चुनाव (राजनीति) र रचनात्मक कार्यहरू, अन्डरडग (en:Undergog) भनेको त्यस्तो व्यक्ति वा समूह, जसबाट उल्लेख्यनीय प्रदर्शनको अपेक्षा गरिदैन र सबैले पछी पार्छन् भन्ने सोच राखिन्छ । [१] जित्ने अपेक्षा गरिएको व्यक्ति, पार्टी, टोलीलाई फेबरेट (favorite ) वा टपडग (en:Top Dog) भनिन्छ। एउटा अन्डरडगले जित्छ भने, परिणामलाई "अपसेट" (अप्रत्याशित नतिजा ) भनिन्छ। एउटा "अन्डरडग बाजी" भनेको अन्डरडग टिम वा व्यक्तिमाथि गरिएको बाजी हो जसका लागि सामान्यतया बढी प्रतिफल तोकिएको हुन्छ।

यस शब्दको पहिलो लिखित प्रयोग १९ औं शताब्दीको उत्तरार्धमा भएको थियो यसको पहिलो अर्थ "लडाइँमा पिटाइएको कुकुर" थियो।[२][३][४]

सामाजिक मान्यता[सम्पादन गर्नुहोस्]

मानिसहरू प्रायः विभिन्न मनोवैज्ञानिक र सांस्कृतिक कारणहरूबाट को अन्डरडगको समर्थक हुन्छ्न् र अन्डरडगको पक्षमा वकालत गर्छन् । उदाहरणका लागि, अन्डरडगले सामना गरेका चुनौतीहरू हेर्दा, हामीलाई पनि त्यस्ता अवरोधहरू सामना गर्न र पार गर्न आवश्यक अभिप्रेरित गर्छ र उनीहरू प्रतिसहानुभूतिको बिकास गर्छ। [५]

फिफा विश्वकप[सम्पादन गर्नुहोस्]

अन्डरडगकोअप्रत्याशित नतिजा[सम्पादन गर्नुहोस्]

विश्वकप अन्डरडग अन्तिम नतिजा प्रतिस्पर्धी टिप्पणी
२०२२

विवरण

 साउदी अरब 2 - 1  अर्जेन्टिना अर्जेन्टिना ३६ खेलसम्म अपराजित थियो र अर्जेन्टिनालाई विश्वकपको दाबेदार टिम मानिएको थियो । भने साउदी अरब एक अन्डरडग थियो । तर साउदी अरबले अप्रत्यशित नतिजा निकाल्यो ।

पहिलो खेलामा साउदीसँग पराजित भएपनी अर्जेन्टिना विश्वकप विजेता बन्यो ।

२०२२

विवरण

 जापान 2-1  जर्मनी

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Keinan, Anat; Avery, Jill; Paharia, Neeru (नोभेम्बर २०१०), "Capitalizing on the Underdog Effect", Harvard Business Review (November 2010), मूलबाट १३ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०१३ 

    "Everyone loves a scrappy underdog", as the article observes.
  2. "Definition of UNDERDOG", www.merriam-webster.com, मूलबाट २०१६-०५-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०६-०४ 
  3. The Shorter Oxford Dictionary, Third Edition, 1983. First use 1887.
  4. The Shorter Oxford Dictionary, Third Edition, 1983.
  5. Kim, JongHan; Allison, Scott T.; Eylon, Dafna; Goethals, George R.; Markus, Michael J.; Hindle, Sheila M.; McGuire, Heather A. (अक्टोबर २००८), "Rooting for (and Then Abandoning) the Underdog", Journal of Applied Social Psychology (अङ्ग्रेजीमा) 38 (10): 2550–2573, आइएसएसएन 0021-9029, डिओआई:10.1111/j.1559-1816.2008.00403.x