अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:ज्ञानबाकस सङ्गठन

बेर्न, स्विट्जरलैंडमा स्मारकमा लेखिएको शिलालेख : "Union Télégraphique Internationale fondée à Paris en १८६५ sur l'initiative du gouvernement français. Érigé par décision de l'Union Télégraphique prise à la conférence internationale de Lisbonne en १९०८." (नेपालीमा: "अन्तर्राष्ट्रीय दूरसंचार सङ्घ, १८६५मा पेरिसमा फ्रेंच सरकारको पहलमा स्थापित. यो स्मारक दूरसंचार संघको १९०८ मा लिस्बनमा अन्तर्राष्ट्रीय सम्मेलनमा लिइएको निर्णयमा बनिएको हो.")

अन्तर्राष्ट्रीय दूरसंचार सङ्घ (ITU; फ्रेन्च: Union internationale des télécommunications, स्पेनिश: Unión Internacional de Telecomunicaciones, चीनी भाषा: 国际电信联盟[१]; रूसी:Международный союз электросвязи; अरबी:الاتحاد الدولي للاتصالات) एक अन्तर्राष्ट्रीय सङ्गठन हो. यो अन्तर्राष्ट्रीय रेडियो र दूरसंचारलाई नियमित र मानकीकृत गर्न स्थापित भएको थियो. यसको स्थापना पेरिसमा १७ मई] १८६५ मा भएको थियो । यसका मुख्य कार्यहरु हुन्:

  • रेडियो वर्णक्रमको मानकी करण
  • रेडियो वर्णक्रमको नियतन,
  • विभिन्न देशहरूको बीच अन्तर्सम्बन्ध प्रबंधन, जसबाट अन्तर्राष्ट्रीय फोन कलको अनुमति दिन सकियोस

संयोजन[सम्पादन गर्नुहोस्]

ITU तीन वृत्तखण्ड्हरूबाट बनिएको होस्।:

See also[सम्पादन गर्नुहोस्]

ITU headquarters, Geneva

Notes[सम्पादन गर्नुहोस्]

ITU headquarters, Geneva
  1. The traditional Chinese name of the Union is 國際電信聯盟.

External links[सम्पादन गर्नुहोस्]