इजरायल-नेपाल सम्बन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इजरायल -नेपाल कुटनैतिक सम्बन्ध १ जून १९६० मा स्थापित, इजरायलनेपालबीचको सम्बन्ध होो। नेपााल इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने पहिलो एसियाली देश हो। [१] [२] [३]

राजनीतिक सम्बन्ध[सम्पादन गर्नुहोस्]

सन् १९५८ मा नेपालका राजा महेन्द्र (बायाँबाट दोस्रो) इजरायलको वेइज्मान विज्ञान संस्थानको भ्रमणमा थिए।

नेपाल र इजरायल बीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भयो। [४] सम्बन्ध स्थापना भएदेखि नै नेपालले अन्तर्राष्ट्रिय रूपमा इजरायललाई सहयोग पुर्‍याएको छ। इजरायलले मार्च १९६१ मा राजधानी काठमाडौंमा आफ्नो दूतावास खोले। इजिप्टमा नेपाली राजदूत पहिलो पटक इजरायलमा मान्यता प्राप्त थिए। नेपालले इजरायलमा १९९३ मा नेपाली मानद वाणिज्य दूतावास र २२००७ मा दूतावास खोले। इजरायलमा हालका नेपाली राजदूत बैजनाथ थापालिया हुन् जसले मार्च १९ मार्च २०,०८ ष्ट्र पति पेरिस समक्ष आफ्नो ओहोदाको प्रस्तुत गरे।

नेपालले १३ अगस्ट २००७ मा तेल अवीव, इजरायलमा आफ्नो दूतावास खोले। [५]

आर्थिक सहयोग[सम्पादन गर्नुहोस्]

प्रशिक्षण[सम्पादन गर्नुहोस्]

जनशक्ति[सम्पादन गर्नुहोस्]

व्यापार[सम्पादन गर्नुहोस्]

हवाइ सेवा[सम्पादन गर्नुहोस्]

प्रकोप राहत[सम्पादन गर्नुहोस्]

द्विपक्षीय भ्रमण[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Ministry of Foreign Affairs Nepal", मूलबाट ८ डिसेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २००९ मिति
  2. Visit to Israel of Honorable Mrs. Sahana Pradhan, Minister for Foreign Affairs of Nepal Israel Ministry of Foreign Affairs
  3. "Israel-Nepal 55 years of diplomatic relations", mfa.gov.il, मूलबाट २९ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २ सेप्टेम्बर २०१६ 
  4. Ministry of Foreign Affairs Nepal
  5. "Bilateral Relation of Nepal-Israel", www.mofa.gov.np, मूलबाट १० डिसेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २ सेप्टेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १० डिसेम्बर २०११ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]