इभाङ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इभाङ
Ebhang
—  गाँउ विकास समिति  —
इभाङ is located in नेपाल
इभाङ
नेपालको नक्सामा इभाङ अवस्थित क्षेत्र
निर्देशांक: 26°52′N 87°45′E / 26.87, 87.75
देश  नेपाल
अञ्चल मेची
जिल्ला इलाम
जनसङ्ख्या (सन् २००१)
 - जम्मा ५१७९
समय क्षेत्र Nepal Time (UTC+5:45)

इभाङ नेपालको मेची अञ्चलको इलाम जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ८९६ वटा घर छन्। इभाङ इलाम जिल्लाको पश्चिमी भेकमा अवस्थित एक गाविस[१]

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार एभाङको जनसंख्या ५१७९ छ।[२] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९
  2. "नेपाल जनगणना २००१" 

बाहिरी कडीहरु[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]