समालबुङ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

इलाम जिल्लाको सूदूरपूर्वी भेकमा अवस्थित एक गाविस[१]

यो गाविस नेपालको पूर्वी सीमा मेची नदी र सिद्धिखोलाको बीचमा अवस्थित छ। यस गाविसको उत्तरमा श्रीअन्तु, पूर्वमा भारतको दार्जिलिङ अवस्थित मिरिक बजार, दक्षिणमा जिर्मले गाविस, पश्चिममा कन्याम गाविस पर्दछन्। यस गाविसको एक रोचक कुरा के छ भनें पूर्वको प्रसिद्ध अन्तुडाँडा यस गाविसमा पर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९

थप जानकारीका लागि हेर्नुहोस्[सम्पादन गर्ने]