कन्तरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कन्तरा
Averrhoa carambola
कन्तराको फल तथा रुख
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
A. carambola
वैज्ञानिक नाम
Averrhoa carambola
L.

कन्तरा (अङ्ग्रेजी: Star Fruit) अक्सालिडेसिया परिवारमा पर्ने वनस्पति हो । यो सामान्यतया नेपाल, फिलिपिन्स, इन्डोनेसिया, भारत, श्रीलङ्का तथा बङ्गलादेश लगायतका दक्षिण एसियाली देशहरूमा पाइने गर्छ । साथै ल्याटिन अमेरिका, क्यारेबिया तथा संयुक्त राज्यको दक्षिण क्षेत्रका उष्ण क्षेत्रहरूमा यसको खेती गर्ने गरिन्छ ।

उत्पत्ति तथा वितरण[सम्पादन गर्नुहोस्]

उपभोग[सम्पादन गर्नुहोस्]

स्वास्थ्य[सम्पादन गर्नुहोस्]

खेती[सम्पादन गर्नुहोस्]

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]