घ्याङलेख गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
घ्याङलेख गाउँपालिका
घ्याङलेख गाउँपालिका is located in बागमती प्रदेश
घ्याङलेख गाउँपालिका
घ्याङलेख गाउँपालिका
बागमती प्रदेशमा रहेको स्थान
घ्याङलेख गाउँपालिका is located in नेपाल
घ्याङलेख गाउँपालिका
घ्याङलेख गाउँपालिका
घ्याङलेख गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२१′०″उ॰ ८५°४८′४५″पू॰ / २७.३५०००°N ८५.८१२५०°E / 27.35000; 85.81250निर्देशाङ्कहरू: २७°२१′०″उ॰ ८५°४८′४५″पू॰ / २७.३५०००°N ८५.८१२५०°E / 27.35000; 85.81250
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली जिल्ला
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा१३ ७६१
वेबसाइटआधिकारिक वेबसाइट

घ्याङलेख गाउँपालिका सिन्धुली जिल्लाको ७ गाउँपालिका मध्येको एक गाउँपालिका हो।

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार घ्याङलेख गाउँपालिकाको कुल जनसङ्ख्या १३, ७६१ छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "परिचय : घ्याङलेख गाउँपालिका", घ्याङलेख गाउँपालिका, अन्तिम पहुँच १२ माघ २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]