चण्डीस्थान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चण्डीस्थान
Chandisthan (अंग्रेजी)
चण्डीस्थान is located in Nepal
चण्डीस्थान
निर्देशांक: 28°15′N 84°22′E / 28.25, 84.36
देश  नेपाल
अञ्चल गण्डकी अञ्चल
जिल्ला लमजुङ
सरकार
 - प्रकार बेसीशहर नगरपालिका
जनसङ्ख्या (बि.स.२०६८)
 - जम्मा १,८९५
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड
टेलिफोन कोड ०६६

चण्डीस्थान (अंग्रेजी: Chandisthan) नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्ला बेसीशहर नगरपालिकाको एक बजार र ब्यापारिक केन्द्र हो । विसं २०७१ जेष्ठ १ मा बेसीशहर,उदीपुर,गाउँशहरचण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो ।[१][२] यस ठाउँमा बिभिन्न जात जतिको बसोबास रहेको छ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

एघारौं राष्ट्रिय जनगणना २०६८(2011) अनुसार यस ठाउँको जनसंख्या १,८९५(१,०३१ महिला र ८,३४ पुरुष)रहेको छ र यहाँ ४९२ घरधुरी रहेका छन् ।[३][४]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]