चिरु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चिरु
Pantholops hodgsonii
Pantholops hodgsonii
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण e
Kingdom: जन्तु जगत
Phylum: Chordata
Class: स्तनधारी प्राणी
Order: Artiodactyla
Family: Bovidae
Genus: Pantholops
Hodgson, 1834
प्रजाति: P. hodgsonii
द्विपद नाम
Pantholops hodgsonii
(Abel, 1826)

उत्तरी तिब्बतको ८ हजारदेखि १२ हजार फिटको उचाइमा रहेको चाङटाङ मरुभूमि वरिपरि र उत्तरी लद्दाख क्षेत्रमा पाइने चिरु हरिण प्रजातिको जनावर हो । कालो अनुहार, सेतो वा हल्का रातो रंगको रौँले ढाकिएको हुन्छ यो । चिरुको ह्याकुलाको रौँ मात्रै सल बनाउनका लागि उपयुक्त हुन्छ, जसका लागि चिरुलाई मार्नैपर्ने हुन्छ । चिरुको रौँलाई ऊनको राजा मानिएको छ । चारवटा चिरुका रौँबाट एउटा सल बनाउन सकिन्छ ।

Procapra picticaudata.jpg


सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Mallon, D.P. (2008). Pantholops hodgsonii. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 29 March 2009. Database entry includes a brief justification of why this species is considered endangered.