टम क्रूज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
टम क्रूज
क्रूज डिसेम्बर २००८को एमटिभि लाईभमा
जन्म थमस क्रूज मापोथर IV
३ जुलाई १९६२
सिराकुज, न्युयोर्क, यु.एस्.
पेशा अभिनेता, निर्माता, लेखक, निर्देशक
कार्यकाल १९८१ - हाल
जिवनसाथी मिमि रजर्स (१९८७-१९९०)
निकोल किडमेन (१९९०-२००१)
केटि होल्म्स (२००६–हाल)
सन्तान इजाबेल्ला, कन्नर क्रूज र सरि क्रूज
वेबसाइट
TomCruise.com

टम क्रूज (जन्मः ३ जुलाई,१९६२) एक प्रसिद्ध अमेरिकी अभिनेता, लेखक, निर्देशक तथा निर्माता हुन्। लगातार ७ पटकसम्म एउटा चलचित्रको १०० मिलियन डलर लिने टम क्रूजको तुलना टम ह्याङ्क्ससँग पनि गरिन्छ। उनले १९ वर्षको उमेरमा आफ्नो चलचित्र यात्रा सुरु गरेका थिए । क्रूजले हलिवुडका कयौं वहुचर्चीत चलत्रि रेन म्यान, मिसन ईम्पोसिबल, द लास्ट समुराई लगाएत अन्य विभिन्न चलचित्रमा आफ्नो अभिनयत्मक भूमिका निर्वाह गरेका छन् । उनी २०१२ मा हलिवुडमै सर्वाधिक पारिसरमिक लिने हलिवुड अभिनेताको रुपमा चिनिएका छन्।


बाल्यकाल[सम्पादन गर्ने]

चलचित्र शुरुवात[सम्पादन गर्ने]

हलीवूड[सम्पादन गर्ने]

अभिनेताको रूप[सम्पादन गर्ने]

निर्माताको रूप[सम्पादन गर्ने]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

विवहा[सम्पादन गर्ने]

प्रसिद्धि[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]