तराई-मधेश लोकतान्त्रिक पार्टी
नेपाली विकिपीडियाबाट
तराई-मधेश लोकतान्त्रिक पार्टी नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो।