तुगलक वंश
नेपाली विकिपीडियाबाट
तुगलक वंश दिल्ली सल्तनतको एक राजवंश थियो जसले सन् १३२०देखि लिएर सन् १४१४सम्म दिल्लीको सत्तामा राज गरे।
[सम्पादन गर्ने] शासक सूची
तैमूरका आक्रमणदेखि तथा उत्तराधिकारीका अभावमा यो वंश १४१४मा समाप्त भयो जसका पछि सय्यद वंशको शासन आयो।
| दिल्ली सल्तनतका शासक वंश |
|---|
| गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश |
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडिया को सहायता गर्न सक्नु हुन्छ। |