गुलाम वंश
नेपाली विकिपीडियाबाट
गुलाम वंश मध्यकालीन भारतको एक राजवंश थियो । यस वंशको पहिलो शासक कुतुबुद्दीन ऐबक थियो जसलाई मोहम्मद ग़ौरीले पृथ्वीराज चौहानलाई हराउनेका पछि नियुक्त गरेको थियो । यस वंशले दिल्लीको सत्तामा १२०६ ~ १२९० ईस्वीसम्म राज गरे ।
इस वंशका शासक वा संस्थापक ग़ुलाम (दास) थिए न कि राजा । यस कारण यसलाई राजवंशको बद्ला मात्र वंश भनिन्छ ।
शासक सूची [सम्पादन गर्ने]
- कुतुबुद्दीन ऐबक
- आरामशाह
- इल्तुतमिश
- रूकुनुद्दीन फ़ीरोज़शाह
- रजिया सुल्तान
- मुईज़ुद्दीन बहरामशाह
- अलाऊद्दीन मसूदशाह
- नासिरूद्दीन महमूद
- गयासुद्दीन बलबन
इसने दिल्लीको सत्तामा गरीब ८४ वर्षहरुसम्म राज गरे तथा भारतमा इस्लामी शासनको सुरुआत गरेको थियो । यसबाट पूर्व कुनै पनि मुस्लिम शासकले भारतमा लामा समयसम्म प्रभुत्व कायम गरेनन्को थियो । यसै समय चंगेज खाँका नेतृत्वमा भारतका उत्तर पश्चिमी क्षेत्रमा मंगोलहरुको आक्रमण पनि भयो।
| दिल्ली सल्तनतका शासक वंश |
|---|
| गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश |
| यो लेख एक आधार हो। तपाईं यसलाइ बढाएर विकिपीडियालाई सहायता गर्न सक्नुहुन्छ। |