दीपक सन्धू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीपक सन्धू
मुख्य सूचना आयुक्त
कार्यकाल
५ सेप्टेम्बर २०१३ – १८ डिसेम्बर २०१३
पूर्वाधिकारीसत्यानंद मिश्र
व्यक्तिगत विवरण
जन्म (1948-12-19) १९ डिसेम्बर १९४८ (उमेर ७५)

दीपक सन्धू (जन्म (1948-12-19) १९ डिसेम्बर १९४८ (उमेर ७५)) भारतकी पहली महिला मुख्य सूचना आयुक्त रहेकी एक महिला व्यक्तित्व हुन्। ५ सेप्टेम्बर २०१३मा यो पदमा उनको नियुक्ति भएको थियो र १८ डिसेम्बर २०१३मा उनीले यो पद छोडिन्।[१][२]

१९७१ बेचको भारतीय सूचना सेवाको पूर्व अधिकारी सन्धू धेरै महत्त्वपूर्ण पदहरूमामा कार्य गरी सकेकी छिन् जसम पीआईबीको प्रधान महानिदेशक, मीडिया एवं सञ्चार, डीडी न्यूजको महानिदेशक र २००९मा सूचना आयुक्त बन्नु भन्दा पहिला अल इन्डिया रेडियो, न्यूजको महानिदेशक रही सकेकी छिन्। उनी कान, बर्लिन, वेनिसटोक्योमा अंतरराष्ट्रीय फिल्म समारोहमा, रूसको ग्लेनक्षीक र साइप्रसमा आतङ्कवाद एवं इलेक्ट्रानिक मास मीडियामा अंतरराष्ट्रीय सम्मेलनको बाहेक अटलांटा, अमेरिका एवं बीजिंगमा समाचार प्रमुखहरूको सम्मेलनमा देशको प्रतिनिधित्व गरी सकेकी छिन् ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Central Information Commission Official Site", Govt. Of India, अन्तिम पहुँच ०६ दिसम्बर २०१३ 
  2. By PTI, "Deepak Sandhu takes oath as new Chief Information Commissioner - The Economic Times", Economictimes.indiatimes.com, अन्तिम पहुँच ६ डिसेम्बर २०१३ 
  3. "देश की पहली महिला मुख्य सूचना आयुक्त बनीं दीपक संधू", हिंदुस्तान लाइव, अन्तिम पहुँच ०६ डिसेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]