नीलगाई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नीलगाई गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौँ ,घाँटीमा लामा रौँका गुच्छा हुने र बराँठको जस्तो रङ हुने एक जातको लामपुछ्रे मृग हो । यसलाई 'घोडगधा' वा 'लिलीगाई' नामले पनि चिनिन्छ ।