पाल्पाका बडाहाकिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाल्पाकाको बडाहाकिम
नेपालको झण्डा
प्रकारकार्यकारी बडाहाकिम
आसनपाल्पा
प्रथम पदाधिकारीअमरसिंह थापा (सानुकाजी)

नेपाल अधिराज्यमा पाल्पाका बडाहाकिम पाल्पा गौण्डा (प्रदेश) को प्रमुख थिए। यो पद राजधानी काठमाडौं बाहिर सबैभन्दा महत्त्वपूर्ण मानिन्थ्यो। पाल्पाका बडाहाकिम प्रत्यक्ष प्रधानमन्त्रीले नियुक्त गर्थे।

सूची[सम्पादन गर्नुहोस्]

बडाहाकिम प्रधानमन्त्री
अमरसिंह थापा (सानुकाजी) भीमसेन थापा
उजिरसिंह थापा भीमसेन थापा
बख्तावर सिंह थापा भीमसेन थापा
केदार नरसिंह राणा जङ्गबहादुर राणा
बद्री नरसिंह राणा जङ्गबहादुर राणा
वीर शमशेर जङ्गबहादुर राणा रणोद्दिप सिँह बहादुर राणा
भूपेन्द्रजङ्ग राणा रणोद्दिप सिँह बहादुर राणा
भीम शमशेर जङ्गबहादुर राणा रणोद्दिप सिँह बहादुर राणा
खड्ग शमशेर जङ्गबहादुर राणा रणोद्दिप सिँह बहादुर राणा
समर शमशेर वीर शमशेर

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]