फिक्कल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

फिक्कल गाविस इलाम जिल्लाको मध्यपूर्वी भेकमा अवस्थित एक गाविस हो। पूर्वी इलामको व्यापारिक केन्द्र फिक्कल बजार यसै गाविसमा पर्दछ। [१]

सन्दर्भ सामग्रीहरू [सम्पादन गर्ने]

  1. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९

बाहिरी कडीहरू [सम्पादन गर्ने]

थप जानकारीका लागि हेर्नुहोस् [सम्पादन गर्ने]