मालिका गाउँपालिका, म्याग्दी
मालिका
Malika | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | म्याग्दी जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | श्रीप्रसाद रोका (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | कमल केसी (एमाले) |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | १४७ किमी२ (५७ वर्ग माइल) |
जनसङ्ख्या (२०७३)[१] | |
• जम्मा | १८,४५८ |
• घनत्व | १३०/किमी२ (३३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
केन्द्र | साविकको दरबाङ गाविसको कार्यालय |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा म्याग्दी जिल्लामा साविकका निस्कोट, दरबाङको १ देखि ३, ५ देखि ९ नम्बर वडा, ओखरबोट, रूमागा, बिमा र देविस्थान गाउँ विकास समितिहरूलाई समेटेर मालिका गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या १९,४५८ रहेको छ । यसको क्षेत्रफल १४७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको दरबाङ गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ ।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।