रत्ननगर नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
रत्ननगर नगरपालिका
[[Image:{{{तस्वीर}}}|335px]]
स्थापना : २०५३ साल माघ ११ गते
अञ्चल: नारायणी अञ्चल
जिल्ला: चितवन जिल्ला
क्षेत्रफल:  ??
जनसंख्या: करिब ४४ हजार वडा संख्या: १३
भौगोलिक अवस्थिति: भित्री मधेस
मेयर:  ??
टेलिफोन कोड: ०५६
वेबसाईट:  ??
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

रत्ननगर नगरपालिका चितवन जिल्लामा छ। विक्रम संवत २०५३ माघ ११ गते घोषणा भएको रत्ननगर नगरपालिकामा १३ वडा छन् भने करिब ४४ हजार जनसंख्या छ। नगरपालिकाको पूर्वमा खैरहनी, पश्चिममा वरण्डाभार जङ्गल र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा जुटपानी पिठुवा र दक्षिणमा बछ्यौली गाविस छ। यहाँ दश हजार घरधुरी छन्। भरतपुर बाट रत्ननगर नगरापालीका चार किलोमिटरको बरण्डभार जंगल काटने बित्तीकै पुगिन्छ। यो नगरपालिका चितवनको दोस्रो नगरपालिका हो| रत्ननगर नगरपालिका चितवन राष्ट्रिय निकुन्जको प्रवेशद्वार हो| यो नगरपालिकाको कार्यालय बकुल्ल्हरमा रहेको छ|यस नगरपालिकामा दुई सिनेमा हल हरू रहेका छन्|यस नगरपालिकामा नेपाल उच्च माद्यामिक बिद्यालय,सहीद स्म्रिति बहुमुखि क्याम्पस,क्रिस्तल कलेज्,क्यापिटल कलेज जस्ता कलेज रहेका छन्|

यो पनि हेर्नुहोस [सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू [सम्पादन गर्ने]

बाहिरी कडीहरू [सम्पादन गर्ने]