राशी खन्ना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राशी खन्ना
Raashi Khanna
खन्ना बिग सी प्रक्षेपण, हैदराबाद मा
जन्मनयाँ दिल्ली, भारत
वासस्थानहैदराबाद, भारत
राष्ट्रियताभारतीय
शिक्षाअङ्ग्रेजीमा बी.ए.
मातृ शिक्षाप्रतिष्ठानलेडी श्री राम कलेज फर विमेन
पेशाअभिनेत्री, मोडल, गायक
कार्यकाल२००८–वर्तमान

राशी खन्ना एक भारतीय अभिनेत्री, र मोडल हुन् जो मुख्य रूपमा तेलुगुतमिल चलचित्र उद्योगमा काम गर्छिन् । उनले हिन्दी चलचित्र मद्रास क्याफेबाट एक अभिनेत्रीको रूपमा डेब्यू गरिन् र तेलुगुमा चलचित्र ओहलु गुसागुलादेड (२०१४) बाट, तमिलमा चलचित्र इमैक्का नोडिगल (२०१८)बाट डेब्यू गरिन् ।[१][२]

उनले यो पछि मनम (२०१४) मा क्यामियो गरिन् ।[३][४] पछि उनी बङ्गाल टाइगर (२०१५), सुप्रीम (२०१६), जय लाव कुसा (२०१७) र ठोली प्रेमा (२०१८) जस्ता व्यावसायिक रूपमा सफल चलचित्रहरूमा देखा परिन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Rashi about Oohalu Gusagusalade". Idle Brain. Retrieved 27 July 2014.
  2. "'Language is not a barrier', says Rashi". Times of India. Retrieved 27 July 2014.
  3. "I dont believe in Love @ 1st sight". Times of India. Retrieved 25 June 2014.
  4. "I'm a Destiny's child". Rediff. Retrieved 25 June 2014.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]