लामपुछ्रे तारा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
अङ्ग्रेजीमा comet ,र कतै कतै धुम्रकेतु भनिने यो खगोल बिज्ञान का अनुसार 'तारा' नभइ सौर्यमण्डलमा रहेको 'बरफ' कण हरुको पुञ्ज हो| यो सुर्यको निकट रहदा पुच्छर सहितको सेतो पुञ्जको रूपमा देखिने हुदा यसलाई लामपुछ्रे तारा भनिन्छ|